स्विडेनकी १६ वर्षीया किशोरी ग्रेटा थन्बर्ग यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेकी छिन् । उनलाई नर्वेका तीनजना सांसदले नोबेल शान्ति पुरस्कारका लागि मनोनीत गरेका हुन् । थन्बर्गले जलवायु परिवर्तनविरुद्धको अभियान सञ्चालन गरेको भन्दै उनलाई लाई पुरस्कारका लागि मनोनयन गरिएको हो । गत वर्ष उनले १५ वर्षको उ...





