एजेन्सी : पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय लडाकु विमानका चालकलाई शुक्रबार फिर्ता गर्ने भएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खान भारतीय लडाकु विमान चालक अभिनव वर्तमानलाई शुक्रबार फिर्ता गर्ने बताएका हुन्। बुधबारको हवाई आक्रमणका क्रममा पाकिस्तानले भारतीय लडाकु विमान खसाल्दा उनी प्यारासुट प्रयोग गरेर...





