माल्दिभ्स । माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सोमबार पक्राउ गर्न आदेश दिइएको छ । सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उहाँलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरुले जनाएका छन् । माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भीक सुुनुवाइमा नै उहाँले सम्पत्ति शुद्...





