- एजेन्सी बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिक रूपमा त्यागेको घोषणा गरेका छन्। गत महिना फिलिप आफैंले चलाएको ल्यान्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा बुढ्यौली उमेरमा सवारी चलाउने बारेमा बहस सुरू भएको थियो। ९७ वर्षीय फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका...





