सिंहले युवकमाथि हमला गर्यो, युवकले सिंहलाई नै मारिदिए

अमेरिकाको उत्तरी कोलोराडोमा एक अचम्मित गरिदिने घटना सार्वजनिक भएको छ । सिंहसँग आमनेसामने भएपछि सिंह मानिसमाथि भारी पर्ने गरेको हामीले देख्दै र सुन्दै आएका छौं । तर अमेरिकामा यस्तो भएन । सिंहले एक व्यक्तिमाथि हमला गरेर आफ्ना लागि मृत्यु निम्त्याएको छ । अमेरिकाको वन्यजन्तु अधिकारीले मंगलबार दिएको जानकारी अनुसार उत...

धोका दिने श्रीमानको यौनाङ्ग काटेर चाउचाउमा हालेर पकाइन्

- एजेन्सी एक श्रीमतीले श्रीमानले धोका दिएको थाहा पाएपछि यौनाङ्ग नै काटिदिएको समाचार प्रकाशित भएको छ । मिरर डट को डट युकेका अनुसार श्रीमतीले श्रीमानको यौनाङ्ग काटेर चाउचाउमा हालेर प्यानमा पकाइन् । यसबारे फोटो सार्वजनिक भएपछि धेरैले यसलाई वास्तविक ठानिरहेका छन् । एउटा फोटोमा रगत लत्पित्तिको सर्ट लगाएका व्य...

स्नान गरिरहेका महिलाको फोटो अखबार–टिभीमा देखाए कारवाही

- एजेन्सी कुम्भ मेलाको दौरान अखबार र टिभीमा स्नान गरिरहेका महिलाहरुको फोटो देखाएपछि इलाहबाद हाइकोर्टले मेला अधिकारीहरुलाई चेतावनी दिएका छन् । अदालतले अब आइन्दा यसो गरे कारवाही गर्ने बताएको हो । यस मामिलामा अर्को सुनुवाई अप्रिल ५ मा हुनेछ । वकिल असीम कुमारको याचिकामाथि न्यायाधीश पीकेएस बघेल र पंकज भाटियाल...

इ-सिग्रेट तान्दा तान्दै भयाे विष्फोट, उपचारकै क्रममा युवाको मृत्यु

- एजेन्सी शहरी क्षेत्रका युवामा इ–सिग्रेट पिउने लहड छ । वास्तविक धूमपानभन्दा केही कम असरदार भएकाले युवापुस्तामा इ–सिग्रेटको प्रयोग बढ्दो मात्रामा छ । यद्यपि इ–सिग्रेट प्रयोगको क्रममा ध्यान नदिए तत्कालै ज्यान पनि जान सक्ने एक घटनाले देखाएको छ । अमेरिकाको टेक्ससमा ई–सिग्रेट पिउने क्रममा एक व्यक्तिको ज्यान गएक...

होसियार ! सचेत हुनुहाेस् मोबाईलबाट यसरी जान सक्छ ज्यान, सचेतनाका लागि सक्दो सेयर गरौ

काठमाडौं । विश्वका धेरै मानिसहरुमा हातमा अहिले मोबाइल फोन हुन्छ । पछिल्लो समय बजारमा स्र्माट फोनको प्रचलन बढ्दैं गएको छ । स्र्माट फोन पछि मोबाइलले क्यामेरा टेलिभिजन सबैंको काम गर्न थालेको छ । मोबाइलमा भिडियो हेर्ने गेमहरु खेल्ने यो अहिले धेरैका लागि दैनिकिजस्तैं भएको छ । मोबाइलको बढ्दो प्रयोगले मानव जीनमा सकार...

अक्षयकुमारको घरमा जबरजस्ती घुस्ने प्रयासमा २ घण्टासम्म रुखमै लुकेर बसे फ्यान !

- एजेन्सी अक्षय कुमारको घरमा जबरजस्ती घुस्ने प्रयास गरेकाे आराेपमा एक युवक पक्राउ परेका छन् । बलिउड एक्सन हिरो अक्षय कुमारको घरमा उनी जबरजस्ती घुस्ने प्रयास गरिरहेका थिए । उनी दुई घण्टासम्म घर छेउको एउटा रुखको आडमा लुकेर बसेका थिए । खबरका अनुसार ती युवकलाई जबरजस्ती घरभित्र घुस्न खोजेको आरोपमा प्रहरीले पक्र...

ब्राजिलकोे फुटबल क्लबमा आगलागी, १० जनाको मृत्यु

ब्राजिलकोे फ्लेमेंगो फुटबल क्लबको युथ ट्रेनिङ सेन्टरमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । आगालागीमा मृत्यु हुने सम्भवत सबै क्लबका खेलाडी नै हुनुपर्ने त्यहाँको स्थानीय मिडियाको अनुमान रहेको छ । उक्त घटनामा तीन जना घाइते भएका छन् । आगलागी कसरी भयो भन्ने बारे खुल्न सकेको छैन । स्थानीय समय अनुसार ५ बजेर १० ...

कान्छी श्रीमती ल्याएकै दिन, छोरी माथि बलात्कार, भन्छन् ‘श्रीमती सम्झिएर झुक्किए’

- एजेन्सी आफ्नै छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई डेनमार्कमा २ वर्ष ६ महिना जेल सजाय भएको छ । तर उनले दिएको बयानले भने जो कोहिलाई पनि अचम्भित पार्ने खालको छ । उनले छोरीलाई नयाँ श्रीमती सम्झिएर सम्बन्ध राखेको उनले बयान दिएका छन् । केहि घण्टा अगाडी मात्रै विवाह गरेका ती ५० वर्षीय पुरुषले रातको समयमा बलात्कार गरे...

थाई राजकुमारीद्वारा प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा

- एजेन्सी बैंकक– आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन् । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो । थाइल्यान्डका राजा महा वाजिरालोङकोर्नकी ठूली दिदी ६७ वर्षीया राजकुम...

किम-ट्रम्प दोस्रो भेटवार्ता भियतनाममा हुने

वासिङ्गटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच भियतनाममा भेटवार्ता हुने भएको छ । यही २७-२८ फरवरीमा दुई नेताबीच कुनै बेला अमेरिकाले आक्रमण गरेको देश भियतनाममा भेटवार्ता हुने टुंगो भएको हो । ट्रम्पले कांग्रेसमा स्टेट अफ द युनियन भाषणका क्रममा यस्तो खुलासा गरेका हुन् । यसभन्...