क्रिप्टोकरेन्सी डिजिटल वा भर्चुअल मुद्रा हो क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका संस्थापकको अचानक मृत्यु भएपछि अरबौं रुपैया बराबरको डिजिटल मुद्रा हराउने खतरा भएको छ। क्वाडरिगा नामक सो भर्चुअल अर्थात भौतिक अस्तित्व नभएको मुद्रा लेनदेन गर्ने सदस्यहरूको लगानी सुरक्षित गर्न अदालतमा मुद्दा दायर भएको छ। लगभग १५...





