एजेन्सी । इजरायली वैज्ञानिकहरुकाे एक टाेलीले गत सोमबार आफूहरुले क्यान्सरविरुद्धकाे प्रभावकारी नयाँ औषधी पत्ता लगाएको कुरा जेरुसेलम पोस्टमा सार्वजनिक गरेका थिए । यस्ले अन्तर्राष्ट्रिय क्यान्सर विज्ञहरुको ध्यान तानेको छ । उनीहरुले भनेका थिए, ‘अहिलेसम्मकै क्रियाशील क्यान्सर उपचार पद्दति पत्ता लगाएका छौँ, यसले सुरुको द...





