अफगान सुरक्षा केन्द्रमा भीषण आक्रमण, कम्तीमा ६५ जनाको मृत्यु

- एजेन्सी गाज्नी– अफगान गुप्तचर केन्द्रमा मङ्गलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मात्र मृत्यु भएको समाचार आएको थियो । गुप्तचर निकायको तालिम केन्द्रमा शुरुमा विस्फोटक पदार्थले भरिएको एक सवारी साधन विस्फोट गराइएको थियो । त्...

अमेरिकी राष्ट्रपति ट्रम्प, जो हरेक दिन १६ झुट बोल्छन्

अमेरिका | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दुई वर्षमा ८,१५८ झुट बोलेको समाचार सार्बजनिक भएको छ। अमेरिकी चर्चित समाचारपत्र दी वासिङ्टन पोष्टले यस बारेमा विस्तृत समाचार दिएको हो। पहिलो वर्ष दुईहजारभन्दा बढी झुट बोलेका राष्ट्रपति ट्रम्पले दोस्रो वर्ष ६ हजारभन्दा बढी झुट बोलेका हुन्। ...

अमेरिकामा ट्रम्पको आधा कार्यकाल: अमेरिकी मूल्य र मान्यताको बेहाल

अमेरिका | आज जनवरी २०, २०१९ का दिन डोनल्ड ट्रम्प ठुला सपनाहरूका साथ अमेरिकाको ४५औं राष्ट्रपतिका रूपमा ह्वाइट हाउस प्रवेश गरेका थिए। सन् २०२१ को जनवरी २० सम्मको चारवर्षे राष्ट्रपतिकालको आधा समय बितिसकेको छ। र, यतिबेला उनको मध्यावधि मुल्यांकन गर्दा कतिपय सपनाहरू चकनाचुर भएका छन् भने कतिपय हुने सम्भावना नै बढेका ...

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ७३ पुग्यो

मेक्सिको सिटी । मेक्सिकोमा तेलको पाईप पढ्केर मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोट भएपछि स्थानीय मानिसहरु जल्न पुगेका थिए । हालसम्म मृतकको सङ्ख्या ७३ पुगेको हो । तत्काल अवस्थामा मृतकको सङ्ख्या थोरै भएपनि घाइते भएका हरुको उउपचारको क्रममा मृत्यु भएकाले मृतकक...

लिग विजेता मनाङलाई फिफा अध्यक्षको बधाई

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले शहीद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मस्र्याङ्दी क्लबलाई बधाई दिएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई आज पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले कीर्तिमानी आठौँ पटक लिग जितेको मनाङलाई शुभकामना स...

समयमै काम नगर्ने कर्मचारीलाई बीच सडकमा घोडा र मुर्गा बनाइयो (भिडियो)

बेइजिङ । चीनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। एक चीनी कम्पनीले टारगेट पूरा नगर्ने कर्मचारीलाई बीच सडकमा सजाय दिएको भिडियोमा देखाइएको छ। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। मानिसहरुले यो बीच सडकमा कर्मचारीहरु घिस्रिदै गरेको भिडियो देखेपछि कम्पनीको उक्त हर्कतको आलोचना गरिरहेका छन्। सबै कर्...

युवतीहरुलाई बन्धक बनाएर यौनशोषण गर्ने सीरियल किलरको संवेदनाहिन कथा

एजेन्सी । उनको भाग्य राम्रो थियोकी उनी एक डर लाग्दो सीरियल किलरको पञ्जामा परेपनि बाल बाल बाँचिन् । नत्र उनी आफ्नो हुनेवाला हत्याराकी आठौं शिकार हुँदैथिइन् । । कथा अमेरिकाको साउथ क्यारोलीनाको हो, जहाँ एक रिस्की अपरेशनमा प्ररहीले कन्टेनरमा लुकाइएकी एक युवतीको रेस्क्यू गरेको थियो । कुरा जून २०१७ को । एक यौनपिप...

बिलेनियर बिल गेट्स जब एउटा बर्गरका लागि स्थानीय रेस्टुरेन्टमा लाइन बसेको भेटिए …..

माइक्रोसफ्ट कम्पनीका मालिक बिलेनियर बिल गेट्सले बर्गर र चिप्स किन्न स्थानीय रेस्टुरेन्टमा लाइन बसेर किनेका छन्। मात्रै ७.६८ मूल्य डलरको बर्गर र चिप्स सर्वसाधारण झैँ लाइनमा बसेर गेट्सले किनेको फोटो अहिले संसारभरका सन्चार माध्यमहरुमा भाइरल भएका छन्। यदि कसैले सम्पति र बिलिनेयर हुदैमा बिशेष सुविधाहरु पाउनुपर्छ भन्न...

क्यानेडीयन प्रधानमन्त्री जस्टिनका ‘जुम्ल्याहा’ अफगानिस्तानमा

- एजेन्सी काबुल : हालैको एक साँझ अफगानिस्तानको काबुलमा आयोजित रियालिटी शो ‘अफगान स्टार’मा एक प्रतिस्पर्धी गायक जब झुल्किए, तब निर्णायक अचम्भित हुँदै सोधे, ‘ए ! जस्टिन ट्रुडो त हैनन् यी ?’ क्यानडीयन प्रधानमन्त्री जस्टिन ट्रुडो स्वयं अफगानिस्तानको गायन प्रतिस्पर्धामा भाग लिन त किन पो आउँथे र ! तर जस्टिनको जस्त...

बिरालो मारेको अभियोगमा दुई वर्षको जेल सजाय

- एएफपी क्वालालमपुर — बिरालोलाई मारेको अभियोगमा मलेसियामा एक जना ट्याक्सी चालकलाई दुई वर्षको जेल सजायको फैसला गरिएको छ । गर्भवती भएको बिरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरूले जनाएका छन् । जनावर अधिकारवादी कानुन व्यवसायी ए. मोहनराजले अनावश्यक रूपमा चालकले गर्भवती बि...