अस्ट्रेलियामा शैच गर्न गर्न कमोड बसेकी महिलालाई सर्पले टोक्यो

बीबीसी। अस्ट्रेलियामा एउटी महिलालाई शौचालयमा बस्दा सर्पले टोकिदिएको एक सर्पविज्ञले बताएका छन्। ती ५९ वर्षकी महिला हेलेन रिचर्ड्स मङ्गलवार ब्रिस्बेन सहरस्थित आफ्नो नातेदारको घरमा गएका बेला त्यहाँको अँध्यारो शौचालयमा विष नभएको सर्पले उनलाई टोकेको थियो। ती महिलालाई शरीरको तल्लो भागमा कार्पेट पाइथन जातको पाँच...

चिनियाँ किशोरको दैनिकी सवा नौ घण्टा सुत्ने

बेइजिङ/ चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेका पाइएको छ । उनीहरुले दैनिक एक घण्टा ४४ मिनेट खानका लागि विताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार जनाएको छ ।नागरिकहरुको दैनिकी सम्वन्धमा गरिएको सर्वेक्षणको नतिजामा सर्वेक्षणकर्ताहरुले ग्रामिण तथा शहरी क्षेत्रका गरी ४८ हजार ५८० जनालाई उनीहरूको दैनिकी तथा...

ट्रम्पका पुर्व सल्लाहकार पक्राउ

वासिङ्टन / अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ पर्नु भएको छ ।विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उहाँलाई पक्राउ गरिएको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन् ।स्टोनलाई सात अभियोग लगाइएको न्युयोर्क टाइम्स र अन्य सञ्चार माध्यमहरूले मुलरको कार्यालयको श्रोतलाई उल्लेख ग...

२० वर्षीया मोडेलले यौन प्रस्ताव अस्विकार गरेपछि १९ वर्षीय फोटोग्राफरले गरे हत्या

ऐजेन्सी । भारतको मुम्बइमा पर्ने अन्धेरीमा एक १९ बर्षीया मुजम्मिल सैय्यद नाम गरेका फोटोग्राफरले मोडेल मानसी दीक्षितको हत्या गरेका छन् । बंगुर नगर पुलिसले अनुसन्धानपछि दाबी गरेको फाइलमा निज फोटोग्राफरले २० वर्षीया मोडेल दीक्षितको फोटोसुट गरेका थिए । फोटोसुटको बदलामा युवकले मानसी सँग यौन प्रस्ताव राखे तर जब म...

अमेरिकी राष्ट्रपति निवास ‘ह्वाइट हाउस’बारे यस्ता छन् रोचक तथ्य

काठमाडाैं । अमेरिकी राष्ट्रपति बस्ने भवन ‘ह्वाइट हाउस’ विश्वभर चर्चित छ । १७९२ मा निर्माण गरिएको ह्वाइट हाउसबारे थुप्रै रोचक तथ्य छन्, जुन तपाइलाई थाहा नहुन सक्छ । अमेरिकी राष्ट्रपतिको सरकारी निवासको नाम ‘ह्वाइट हाउस’ सन् १९०१मा टेड्डी रुजबेल्टले राखेका थिए । यसअघि, ह्वाइट हाउसलाई राष्ट्रपतिको महल भनेर चिनिन...

इन्डोनेसियामा बाढी पहिरोबाट २६ को मृत्यु

माकासार, इन्डोनेसिया / इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २६ पुगेको प्रकोप नियन्त्रण अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । यस बाढी पहिरोमा करिब २४ जना बेपत्ता भएका छन् । बेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य व्यापक रुपमा जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् । इन्डोने...

फ्लोरिडाको बैंकमा गोली चल्यो, कम्तीमा ५ को मृत्यु

- खसोखास फ्लोरिडाको सनट्रस्ट बैंकमा प्रवेश गरेको एकजना बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । जेफन जाभेर नामको २१ बर्षीय बन्दुकधारीलाई प्रहरीले हिराशतमा लिएको छ । बुधबार दिउसो १२ बजेर ३६ मिनेट जाँदा घटना सुरु भएको जनाइएको छ । एफबीआई र फ्लोरिडा डिपार्टमेन्ट अफ ल इन्फोर्समेन्टले घटनाबारे थप ...

भारतमा ५० प्रतिशत सम्पत्ति ९ जनाको कब्जामा, संसारका ३ अर्ब गरिब बराबर २६ धनाढ्य !

-एजेन्सी डाभाेस : सन् २०१८ मा भारतका करोडपतिहरुको सम्पत्तिमा हरेक दिन २२ सय करोड रुपैयाँको दरले बृद्धि भयो । अक्सफामको एक अध्ययनमा के देखाइएको छ भने २०१८ मा मात्रै एक प्रतिशत धनाढ्यहरुको सम्पत्तिमा ३९ प्रतिशतले बृद्धि भयो । यही देशका गरिब जनताको सम्पत्तिमा जम्मा ३ प्रतिशतले बृद्धि भएको छ । अध्ययनका अनुसार ...

बेलायतमा रोजगार घट्यो

लण्डन । सन् २०१८ को सेप्टेम्बर–नोभेम्बरमा बेलायतको रोजगार दर ७५.८ प्रतिशत रहेको र यो तथ्याङ्क सन् १९७१ पछिको सबैभन्दा निराशाजनक भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको छ। उक्त कार्यालयले गरेको सर्वेक्षणले सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समयमा बेलायतमा करिब तीन करोड २५ लाख ३० हजार श्रमिक शक...

यस्तो देश जहाँ पुरुषले होइन महिलाले गर्छन् बलात्कार !

सुन्दा पनि अचम्म लाग्छ । नेपाल, भारत लगायतका देशमा पुरुषले बलात्कार गरेर अत्याचार गरेका खबरहरु दिनहुँ जसो सार्वजनिक भैरहन्छन् तर यूरोपको एक देशमा भने महिला नै बलात्कारमा अगाडी छन् । पपुवा न्युगिनीमा एउटा यस्तो गाउँ छ जहाँ पुरुषले महिलाको यौन प्रस्ताव अस्वीकार गरे कडा कारवाही हुन्छ । पपुवा न्युगिनीको बसा गाउँका महिलाहरु...