बेलायती महारानी एलिजावेथका श्रीमान राजकुमार फिलिप भयानक कार दुर्घटनामा परे

बेलायत। बेलायती महारानी एलिजावेथ दोश्रोका श्रीमान राजकुमार फिलिप भयानक कार दुर्घटनामा परेका छन्। ९७ बर्षीय फिलिपको बिहिवार दिउसो ३ बजे कार दुर्घटना भएको हो। महारानीको सन्ध्रिङ्गम स्टेट नजिकै भयानक कार दुर्घटनामा राजकुमार फिलिप चढेको रेन्ज रोभर कार अर्को गाडीलाई ठक्कर दिएर बल्ड्याङ्ग खादै उल्टो पल्टिए...

राम रहीमलाई आजीवन जेल सजाय

भारत | दुई महिला बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका डेरा सच्चा सौदा प्रमुख राम रहीम पत्रकार रामचन्द्र छत्रपतिको हत्यामा दोषी ठहरिएका छन्। भारत चुकुलाको विशेष सिबिआइ अदालतले रहीमलाई बिहीबार आजीवन कारावासको सजाय सुनाएको छ। छत्रपतिको हत्यामा रहीमसँगै दोषी ठहरिएका कुलदीप सिंह, निर्मल सिंह र कृष्णलाललाई प...

फोनको पासकोड नदिएपछि श्रीमतीले आफ्नै श्रीमानलाई पेट्रोल छर्केर जिउदै जलाईन्

इन्डोनेसिया। फोनको पासकोड नदिएपछि श्रीमतीले आफ्नै श्रीमानलाई पेट्रोल छर्केर जिउदै जलाईदिएकी छिन्। २५ बर्षकी एल्हाम च्यायनिले २६ बर्षका आफ्ना पति देदी पुर्नामालाई उनको फोनको पासकोड माग्दा श्रीमानले नदिएपछि सो घटना भएको हो। घटना इन्डोनेसियाको हो ल श्रीमानले फोनको पासकोड नदिएपछि श्रीमान श्रीमतीको बिचमा बि...

सुडानमा विरोध चर्कियो, राष्ट्रपति बासिरले राजीनामा नदिने

खार्तुम । सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु भएको प्रदर्शन एक महिना पुगिसकेको छ, तर राष्ट्रपति ओमार अल–बासिर राजीनामा नदिनेमा दृढ देखिएका छन् । प्रदर्शनका आयोजकहरुले राजधानी खार्तुमस्थित राष्ट्रपति कार्यालय अघिल्तिर विशाल प्रदर्शनमा सहभागी गराउन मानिसलाई ...

२१ वर्षको उमेरमा नै जब यी युवा करोडपति बने

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए । २१ वर्षको उमेरमा धेरै मानिसहर...

“टेरेजा मे” लाई संसदमा विश्वासको मत

लन्डन | बेलायती प्रधानमन्त्री टेरेजा मेले संसदमा विश्वासको मत पाएकी छन् । बुधबार साँझ संसदमा भएको मतदानमा बहुमत सदस्य मेको पक्षमा उभिए । अविश्वासको विपक्षमा ३२५ र पक्षमा ३०६ सांसद उभिए । मेले एक दिन अघि मंगलबार साँझ बेलायती संसदमा प्रस्तुत गरेको ईयूबाट बहिगर्मन (ब्रेक्जिट) प्रस्ताव बहुमतले अस्वीकृत भए लगत्तै ...

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विफल

रासस/एएफपी लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन्सले अस्वीकृत गरेलगत्तै मुख्य विपक्षी दल लेबर पार्टीले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । ...

सपथ खाएको दुई साता पनि नबित्दै शरणार्थी भिसा बिक्री गरेको अभियोगमा बेल्जियममा काउन्सिलर मेलिकान कुचाम पक्राउ , आजैका मितिदेखि सम्पूर्ण पदहरुबाट बर्खास्त

VON, बेल्जियम। । बेल्जियममा शरणार्थी भिसा बिक्री गरेको अभियोगमा एनभीए सिटी काउन्सिलर मेलिकान कुचाम पक्राउ परेका छन्। उनि २०१८ को स्थानीय निर्वाचनमा मेखेलेन सिटीबाट एनभिए पार्टीबाट काउन्सिलर बनेका थिए। कुचामले जनवरी २ मा मात्रै सपथ खाएका थिए। सपथ खाएको दुई साता पनि नबित्दै काउन्सिलर मेलिकन कुचामलाई मानव...

यौन आनन्दका लागि श्रीमती साटासाट, यसरी भयो घटनाको पर्दाफास !

एजेन्सी । अहिलेको युगमा विश्वमा अनौठा अनौठा घटना सुन्न पाइन्छ । जसलाई कलियुग भन्ने गरिन्छ ।हाम्रो समाजले सोच्नै नसक्नेगरी यहाँका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ । आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना समाचारमार्फत बाहिर आ...

अफिस जान आउनकै लागि १ अर्बको कार चढ्छिन निता

काठमाडौं| भारतकी नीता अम्बानी १०० करोड अर्थात अर्थात १ अर्ब भारुको कार चढ्छिन् । उनी भारतको सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको श्रीमती हुन् । नीता भारतको सबैभन्दा महँगो कार चढ्ने महिला हुन् ।उनीसगँ आउडीको स्पेसल एडिसन आउडी ए९ च्यामेलियन कार छ । यो कार अमेरिकाबाट आयात गरिएको हो । थोरै मात्रामा विश्व वजारमा...