तेहरान : इरानमा सोमबार बोइङ ७०७ सैनिक कार्गो जहाज दुर्घटना हुँदा जहाजभित्र रहेका १६ जनामध्ये १५ जनाको मृत्यु भएको छ । एकजना घाइते छन् । सेनाले जनाए अनुसार खराब मौसमका कारण जहाज दुर्घटना भएको हो । तेहरानको पश्चिमी क्षेत्रमा भएको यस दुर्घटनामा जहाजका ईन्जिनियर मात्रै बाँचेका हुन् । उनलाई अहिले उपचारका लागि अस्प...





