अमेरिकामा आफ्नी ५ बर्षिय छोरीलाई चोरी गर्न लगाउने बाबु पक्राउ

मेरिल्याण्ड राज्यमा बसोबास गर्ने एक बाबुलाई आफ्नो छोरीलाई असल कुरा नसिकाई चोरी गर्न प्रोत्साहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उक्त अस्वेत (अफ्रिकन अमेरिकन) मानिसले छिमेकिको घरमा आएका सामान अर्थात् पोको लाई आफ्नी ५ बर्षिय छोरीलाई निर्देशन दिएको आरोप लगाइएको छ । मेरिल्याण्ड राज्यको हार्फोर्ड काउन्टीका प्रहरी अ...

पोर्तुगलका प्रधानमन्त्री आन्तोनियो कोस्ता ७४६ रुटको सार्वजनिक बस चढेर नागरिक वडा कार्यालय पुगेपछि ….

- गणेश पाण्डेय। पोर्तुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ता आज बिहानै राजधानी लिस्बनको ७४६ रुटको सार्वजनिक बसमा यात्रा गरिरहेका भेटिए, जुन मार्किस पोम्बलसम्म चल्दछ। बिहिवार बिहानको ७४६ रुटको बसका यात्रुहरुले प्रधानमन्त्री कोस्तालाई समेत बसभित्र यात्रा गरिरहेको देखेपछि नयाँ बर्षले आफुहरुको लागि खुसि ल्याए...

अफगानिस्तानको सैन्य शिविरमा आक्रमण, पाँच सैनिक मारिए

कान्दाहार । अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा पाँच अफगान सैनिक मारिनुका साथै अन्य ६ जना घाइते भएका छन् । देशको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तको मेवाद जिल्लामा रहेको शिविरमा भएको आक्रमणमा उनीहरु मारिएको एक स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । आक्रमण गर्न...

मन्दिरमा महिला प्रवेश गर्दा झडप

थिरुवानान्थापुरम । भारतको एउटा मन्दिरमा महिलाहरू प्रवेश गर्न लाग्दा बुधबार झडप भएको छ । परम्परागतरूपमा महिलालाई निषेध गरिएको सो मन्दिरमा परम्पराविपरित प्रवेश गर्न लागेको भन्दै अवरोध भएपछि झडप भएको हो । अदालतले मन्दिरमा प्रवेश गर्न दिनुपर्ने आदेश केही समय पहिले दिएपछि अहिले महिलाहरू मन्दिर प्रवेश गर्न खोजे पनि स...

मालीमा नरसंहार – हतियारधारी समूहको आक्रमबाट ३७ को मृत्यु

माली : मालीको फुलानी हेर्डर्सस्थित मंगलबार हतियारधारी समूहको आक्रमणमा दर्जनौको संख्यामा आम नागरिकको मृत्यु भएको छ । घटनापछि यहाँको सरकारले विज्ञप्ति निकाल्दै आदिवासी डोन्जो शिकारी पहिरनमा रहेका आक्रमणकारीहरुले मंगलबार ३७ जनाको हत्या गरेको उल्लेख गरेको छ । थुप्रै मान्छे घाइते हुनुको साथै घरहरु जलाइएको पनि विज्ञप्तिमा...

लिस्बनमा दुइजना पाकेटमार दाजुभाईलाई बाइसा क्षेत्रमा जान रोक – अब हरेक दिन प्रहरीमा हाजिरी लागाउनुपर्ने

लिस्बनमा दुइजना पाकेटमार दाजुभाईलाई यहाँको स्थानीय प्रहरीले बाइसा क्षेत्रमा जान रोक लागाएको छ। दुवै दाजुभाइलाई पर्यटकको पाकेट मार्दैगर्दा पीएसपी प्रहरीले पक्राउ गरेको थियो। स्लोभानियाकी पर्यटक बाइसा क्षेत्रमा घुम्दैगर्दा पाकेटमार दाजुभाईमध्ये एकले पर्यटकको झोलाको जीप खोलेका थिए भने अर्कोले चोरी गर्दै गर्दा प्रहर...

स्वरोजगारका लागि पोर्तुगल सरकारले ल्यायो नयाँ कर प्रणाली

स्वरोजगार भएर " ग्रिन रिसिट " मा काम गरिरहेकाहरुको लागि पोर्तुगल सरकारले नयाँ नीति र कर प्रणाली ल्याएको छ। स्वरोजगार भएर व्यवस्थित लेखा राख्न नसक्नेहरुले अब त्रैमासिक रुपमा " सोसियल सेक्युरिटी" मा आयव्ययको बिवरण पेश गर्न सक्नेछन। सो कर प्रणामी यही मंगलवारदेखि लागु गरिएको छ। यो नयाँ कर प्रणालीले स्वरोजगारका लाग...

डेनमार्कमा यात्रु रेल र मालवाहक रेल ठोक्किदा कम्तिमा ६ जनाको मृत्यु

डेनमार्कमा रेल दुर्घटना हुदा कम्तिमा ६ को मृत्यु भएको छ भने अन्य कयौँ घाइते र हताहत भएको आशंका गरिएको छ। दुर्घटना डेनमार्कको जील्याण्ड र फिनिया टापुहरु जोड्ने पुलमा भएको हो। सो पुल डेनमार्कको एक प्रमुख सडकमा पर्दछ। मृत्यु हुनेहरु सबै यात्रुहरु भएको बुझिएको छ। फियोनल्याण्डबाट जिल्याण्ड टापुको लागि ...

२०१८ का प्रमुख १० घटना जसले बिश्व मिडियाको ध्यान खिच्यो

कोरियाली प्रायाद्विपको विवादले लियो सकारात्मक मोड फेब्रुअरी ९ मा दक्षिण कोरियाको पियोङच्याङमा शितकालीन ओलम्पिक खेल सुरु भयो । खेलमा दक्षिण कोरियाले उत्तर कोरियाका खेलाडीसँग संयुक्त रुपमा खेलमा सहभागी हुने प्रस्ताव राख्यो, जसलाई उत्तर कोरियाले स्वीकार गर्यो । त्यसपछि बढेको उत्तर र दक्षिण कोरियाबीचको भेटघाट र वा...

रुसमा भयानक विष्फोट: कम्तिमा ४ को मृत्यु, ४० सम्पर्कविहीन

काठमाडौं । रुसको माग्नितोगोर्स्क शहरको एक भवनमा विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । ४० जना सम्पर्कविहीन छन् । ४८ तले भवनमा मानिसहरुले नयाँ वर्ष मनाइरहेको बेला विष्फोट भएको थियो । विष्फोटका कारण दुई वटा फ्ल्याट पूरै क्षतिग्रस्त भएका छन् । यो भवनमा १२० जना मानिसहरु बस्दै आएका थिए । अधिकारीका अनुसार विष्फोट...