पाकिस्तानमा पनि नक्कली पाइलट – तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त

इस्लामावाद– पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको जनाइएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाईन्स (पिआइए)ले आफ्ना ५० कर्मचारीको विद्यालय तहको शैक्षिक प्रमणपत्र ...

भारतीय अभिनेता कादर खानको मृत्युको खबर झुटो – कसरी चल्यो उनको मृत्युको हल्ला ?

एजेन्सी : चर्चित भारतीय अभिनेता, लेखक तथा निर्देशक कादर खानको मृत्यु भएको भन्ने खबर झुटो रहेको बताइएको छ । एकाएक कादर खानको मृत्युको हल्ला चलेपछि उनका छोरा सर्फराजले यो खबर झुटो भएको स्पष्ट पारेका छन् । भारतीय सञ्चार माध्यामहरुमा आएका खबरअनुसार भारत सरकारको स्वामित्वमा रहेको अल इन्डिया रेडियोले आफ्नो आधिकारिक...

बिग वोस १२ को उपाधि दीपिकालाई, दिपकले पाए २० लाख

भारतीय च्यानल कलर्सबाट प्रसारण भईरहेको रियालिटी सो बिग वोसुको १२ औं भारतिय संस्करण दीपिका कक्करले जितेकी छन् । ट्रफीसँगै उनले ३० लाख भारू नगद हात पारिन् । यसैगरी पुर्व राष्ट्रिय क्रिकेट टोलीका बलर श्रीशांतले दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भए।दीपिका टेलिभिजन अभिनेत्री हुन्। उनी ससुराल सिमरकाुनामक टेलिसिरियलबाट चर्चित...

पोर्तुगल बिशेष : पछिल्लो २ दिनमा मात्रै ४२९ सडक दुर्घटना ५ को मृत्यु

नयाँ बर्ष नजिकिदै गर्दा सडक चेकजाँच तिब्र अंग्रेजी नयाँ बर्ष नजिकिदै गर्दा पोर्तुगलको सरकारले सडक सुरक्षामा बिशेष अप्रेशन शुरु गरेको छ। सडक सुरक्षा अप्रेशनको पछिल्लो २ दिनको चेकजाँचको क्रममा मात्रै ४२९ सडक दुर्घटना भएको र जसमा ५ को मृत्यु र ९ जनाको अवस्था चिन्ताजनक भएको तथ्यांक छ। अधिकांस सडक दुर्घटनामा चालक नै दोष...

पोर्तुगलमा आफ्नै घर अगाडी बाटोमा पाकिङ्ग गरेको कारमा पिसाब गर्नेलाई प्रश्न गर्दा २० पटक छुरा प्रहार

पोर्तुगलको गोन्दोमारमा आफ्नै घर अगाडी बाटोमा पाकिङ्ग गरेको कारमा पिसाब गर्नेलाई " यहाँ पिसाब किन गरेको ? " भनेर प्रश्न गर्ने एक ४६ बर्षीय स्थानीय बासिन्दालाई २० पटक छुरा प्रहार गरेर सख्त घाइते बनाईएको छ। प्रश्न गरेको निहुँमा क्याफेमा बसिरहेका एक हुलमा आएका युवाहरुले उनलाई शरीरभरी छुरा रोपेका थिए। छुरा प्रहारबाट...

फेला परेको नयाँ जीवको नाम ट्रम्प

केही समय अगाडी पानामा नयाँ जीव फेला प¥यो । नेत्रहिन र पखेटा नभएको उक्त नयाँ जीवको नाम अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको नाममा राखिएको छ । जलवायु परिवर्तनमा ट्रम्पको बयानको समर्थनमा उक्त जीवलाई डरमोफिस डोनाल्ड ट्रम्पी नामाकरण गरिएको हो । बेलायत स्थित भवन निर्माण कम्पनी एनविरो विल्डले उक्त उभयचर जीवको नाम डरमोफिस डोन...

नयाँ दिल्ली तनावग्रस्त :मोदीको सुरक्षामा खटिएका प्रहरीलाई स्थानीयले ढुंगा हानेर मारिदिए

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सभालाई सुरक्षा दिन गएका एक प्रहरी अधिकारीकाे मृत्यु भएकाे छ । स्थानीय प्रदर्शनकारीले प्रहार गर्दा माेदीकाे सभालाई सुरक्षा दिन गएका प्रहरी सुरेश वत्सकाे मृत्यु भएको हाे । हिन्दी बीबीसीका अनुसार गाजीपुर प्रहरीका अनुसार प्रहरी सुरेश प्रधानमन्त्रीको सभामा सुरक्षा...

बंगलादेशमा आम निर्वाचन : मतदान सुरु भएसँगै सुरक्षा व्यवस्था कडा

एजेन्सी । बंगलादेशमा आम निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । देशभर ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यहाँ नयाँ सरकार गठनका लागि मतदान सुरु भएको छ । मतदानस्थलमा सम्भावित घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री शेख हसिना नै फेरि निर्वाचित हुने अपेक्षा गरिएको आम निर्वाचनका ला...

बङ्लादेशमा निर्वाचन : ६ लाख सुरक्षाकर्मी परिचालन

ढाका : बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ। अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै ६ लाख परिचालन गरिएको हो। मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको अधिकारीहरुको भनाई छ। प्रधानमन...

११ बलात्कारको अभियोगमा पोर्तुगिज नागरिकलाई फ्रान्समा १३ बर्ष कैद

पोर्तो निवासी एक पोर्तुगिज नागरिकलाई ११ बलात्कारको अभियोगमा फ्रान्समा १३ बर्ष कैद सजाय भएको छ। बलात्कारको अभियोग लागेका उनलाई पोर्तुगलको न्यायिक प्रहरीले पक्राउ गरी मार्सिले फ्रान्स पठाईएको अधिकारीहरुले बताएका छन्। गिरफ्तार आदेशको आधारमा पोर्तुगलको प्रहरीले अभियुक्तलाई बिहिवार पक्राउ गरेको हो। पक्राउ परेका ४९ बर्...