क्रिसमस पर्वले गर्दा लिस्बन मेट्रो प्रभावित हुने भएको छ। क्रिसमसको पुर्वसन्ध्यामा डिसेम्बर २४ तारिख मेट्रो १० बजे बेलुका बन्द हुनेछ। क्रिसमसको दिन २५ डिसेम्बर , मेट्रो बिहान ८ बजे मात्रै खुल्नेछ। कार्यालय समयमा भएको यस्तो परिवर्तन क्रिसमसको पुर्वसन्ध्यामा यात्रुहरुको चाप निकै कम हुने भएकोले गरिएको लिस्बन मेट...





