लिस्बोनमा दिउसै ३९ बर्षिय UBER ड्राइभर बलात्कृत (भिडियो सहित )

पोर्तुगलको राजधानी लिस्बोनमा एक ३९ बर्षिय UBER ड्राइभर महिला बलात्कृत भएकी छिन्। लिस्बोनको मोनसान्तोमा रहेको फरेस्ट पार्क एरियामा शरीरभरी निलडाम भएको, कपडा च्यातिएको, अर्धनग्न र अर्धचेत अवस्थामा प्रहरीले फेला परेको थियो। कुटपिटपछि बलात्कार गरिएकी उनलाई पी एस पी ट्राफिक प्रहरीले आइतवार दिउसो १२ बजेतिर फरेष्ट पार्...

आन्दोलन नियन्त्रण गर्न नसकेपछि फ्रान्समा सरकारले इन्धनको मूल्य वृद्धि फिर्ता गर्यो

काठमाडौं । फ्रान्स सरकारले इन्धनको मूल्य वृद्धिको निर्णय स्थगित गरेको छ । मूल्य वृद्धिविरुद्ध फ्रान्सका हजारौं नागरिकले गरेको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकार पछि हट्न बाध्य भएको हो । मूल्य वृद्धिको निर्णय ६ महिनाका लागि स्थगित गरिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री एडोर्ड फिलिपले टेलिभिजन सम्बोधन गर...

स्वर्गीय आफ्ना् बाबालाई किन लेखे यी बालकले चिठी, निकै दर्दनाक

स्कटल्याण्ड / स्कटल्याण्डका ७ वर्षका एक बालकले आफ्ना स्वर्गवासी पितालाई चिठी लेखे । चिठी लेखेर उनले एक हुलाकीलाई यो चिठी पुर्याउने जिम्मेवारी दिए । उनले हुलाकीमार्फत स्वर्गवासी पितालाई जन्मदिनको शुभकामना कार्ड पठाएका थिए । बालकलाई थाहा थिएन कि त्यो चिठी उनका पितासम्म पुग्न सक्दैन । तर, त्यतिबेला ती बालकको खुसीको सीमा र...

फ्रान्समा सरकार विरोधी प्रदर्शन चर्किएपछि आपतकालीन सुरक्षा बैठक, संकटकाल घोषणाको तयारी

काठमाडौं । फ्रान्समा सरकार विरोधी प्रदर्शन चर्किएपछि राष्ट्रपति इम्यानुअल म्याक्रोले आकस्मिक सुरक्षा बैठक आह्वान गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकार संकटकाल घोषणाको तयारीमा छ । फ्रान्स सरकारका प्रवक्ता बेन्जामिन ग्रिवेअक्सले युरोप वन रेडियोसँग कुराकानी गर्दै शान्ति व्यवस्था कायम राख्न संकटकाल घोषणा गर्न...

क्यान्सरको उपचार गरी फर्किइन् बलिउड नायिका सोनाली बेन्द्रे

काठमाडौं : क्यान्सरको उपचार गराइ रहेकी बलिउडकी नायिका सोनाली बेन्द्रे पाँच महिना पछि न्युयोर्कबाट मुम्बई फर्केकी छन्।सोनाली सोमबार बिहान मुम्बई एयरपोर्टमा ओर्लिएकी हुन्। उनका साथमा पति गोल्डी बहल पनि मुम्बई आएका छन्। सोमबार मुम्बई एयरपोर्टमा सोनाली नयाँ लुकमा देखिइन्।उनले कालो ज्याकेट र ट्राउजर लगाएकी थिइन्।उनक...

आफ्नै मृत्युको हल्लापछि नाइजेरियाका राष्ट्रपतिले भने : ” म ज्युँदै छु “

नाइजेरिया : नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले आफ्नो मृत्यु भएको खबर छ्याप्छ्याप्ती आएपछि त्यसको खण्डन गर्दै आफू जीवित नै रहेको दावी गरेका छन् । सामाजिक संजालमा हल्ला फिजिएको भन्दै उनले त्यसमा विरोध जनाएका हुन् । ‘यो म आफैँ हुँ । तपाईँलाई पक्का गराउन चाहन्छु कि म छिट्टै मेरो ७६ औं जन्मोत्सव मनाउँदै छु । र म झन...

बंगलादेशमा कालो सूचीका ३७ मेडिकल कलेजमा अध्ययनरत ६ सय नेपाली विद्यार्थीको भविष्य अन्योलमा

(ढाका/बंगलादेश)। बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सयभन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको छ । नेपाल मेडिकल काउन्सिलले त्यस्ता कलेजमा अध्ययनरत विद्यार्थीले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति नपाउने स्थिति आउन सक्ने उल्लेख गरेको छ । काउन्सिलका अनुसार हाल मुलुकबाहि...

अमेरिकी पूर्वराष्ट्रपति बुसको निधन

एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुसको निधन भएको छ । ९४ वर्षीय बुसको शुक्रबार मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले खबर दिएका छन् । बुस सन १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । उनी रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्दै राष्ट्रपतिमा निर्वाचित भएका...

मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण, नयाँ रहस्य पत्ता लाग्ने विश्वास

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान पठाएक...

चार व्यक्तिद्वारा कुकुरको सामुहिक बलात्कार, उपचारको क्रममा कुकुरको मृत्यु

बलात्कारका घटनाले समाज त्रसित भइरहेको समयमा एउटा अनौठो र भयानक घटना सार्वजनिक भएको छ । चार जना व्यक्तिले एक कुकुरको बलात्कार गरेको घटनाले मानवतालाई नै गिज्याएको छ । भारतको मुम्बईमा गत नोभेम्बर १७ मा उक्त घटना घटेको हो । घटना हुनुभन्दा एक दिन अगाडी उक्त कुकुर ( पुरुष लिङ्गी ) हराएको थियो । अर्को दिन एक अटो ड्राइभ...