क्यालिफोर्नियाको डेथ भ्यालीमा ढुंगा आफैं सर्छन् !

काठमाडौं । प्रकृतिले कतै विचित्र रुप लिएको हुन्छ । प्रकृतिका फरक रुपले मानिसलाई अचम्ति बनाइदिने गरेको छ । यस्तै, क्यालिफोर्नियाको डेथ भ्यालीमा आफै सर्दै जाने ढुङ्गाले सर्वसाधरण मात्र नभई वैज्ञानिकलाई समेत चकित बनाएको थियो । हेर्नुहोस् , यो अनौठो ठाउँ । क्यालिफोर्नियाको डेथ भ्यालीमा निर्जिव बस्तु आफैं सर्छ भन्दा तप...

विमानभित्र एयर होस्टेसले यात्रीको बच्चालाई आफ्नो दुध खुवाइन्, जताततै तारिफ एयरलाईन्सले दियो प्रमोशन

विमानमा यात्राको क्रममा रोइरहेका नवजात शिशुलाई आफ्नो दुध खुवाउने एयर होस्टेसको सोसल मिडियामा निकै तारिफ भइरहेको छ । यात्राको बीचमा नै बच्चाको आमासँग भएको पाउडर दुध सिद्धिएको र बच्चा भोकले रोइरहेको देखेर २४ वर्षीया पत्रिशा ओर्गानो मद्दतका लागि अघि बढिन् । उनले भोकाएको बच्चालाई आफ्नो दुध पिलाइन् । पत्रिशाले यो घटना फे...

चौबीस घण्टामा यमनमा करिब १५० जनाको मृत्यु

होडेडा, यमन । यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले सोमबार बताएका छन् । युद्धमा सात जना सर्वसाधारणको मृत्यु भएको छ, तर यस घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ । साउदी अरेबियाको समर्थन प्राप्त संयुक्त गठबन्धनको सहयोगमा यमनको...

जहाँ विवाहका लागि मोटीलाई रुचाइन्छ !

अफ्रिकाको उत्तर पश्चिमी मुलुक मार्टेनियामा विवाहका लागि मोटी केटी पाउनुलाई भाग्यको रुपमा लिइन्छ । यसले विविह पछि सम्पन्नता ल्याउने विश्वास समेत गरिन्छ । त्यसैले यहाँका महिलालाई मोटाउन दवाव दिइन्छ । जव बालिका आठ, नौ वर्षका हुन्छन्, उनीहरुलाई विवाह योग्य बनाउन आवश्यक भन्दा धेरै खुवाउने गरिन्छ । यदि खान नमाने...

पत्रकारसँग यसरी आत्तिए ट्रम्प, प्रेसपास नै खोसियो !

-एजेन्सी वासिङटन : अमेरिकामा मध्यावधी चुनाव भएको भोलिपल्टै राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रकार सम्मेलनको क्रममा एक पत्रकारमाथि दुव्र्यवहार भएको छ । सिएनएनका पत्रकार जीम अकोस्टा र राष्ट्रपति ट्रम्पबीच पत्रकार सम्मेलनकै क्रममा कुरा बाझिएपछि बाझिएपछि ती पत्रकारलाई ह्वइट हाउस छिर्ने विशेष पास समेत खोसिएको छ । राती ८ ...

राष्ट्रपति ट्रम्पद्वारा महान्यायाधिवक्ता बर्खास्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेन्शसलाई बर्खास्त गरेका छन् । उनले यसको जानकारी ट्वीटरमार्फत दिएका छन् । सेन्शसलाई हटाएर ट्रम्पले आफ्नो प्रमुख स्वकीय सचिव म्याथ्यूलाई अस्थायी जिम्मेवारी दिएका छन् । यसअघि सेन्शसले राष्ट्रपति ट्रम्पको आग्रहमा राजीनामा दिन लागेको बताएका थिए ।...

२ हजार भन्दा बढी शरणार्थीको डुबेर मृत्यु

काठमाडौं । यूरोप जाने क्रममा सन् २०१८ को जनवरीदेखि गतहप्तासम्म भूमध्यसागर क्षेत्रमा डुबेर मृत्यु हुने शरणार्थीको सङ्ख्या दुई हजार पुगेको राष्ट्रसङ्घले जनाएको छ । मृत्यु हुनेमा आधाभन्दा बढी शरणार्थीको इटालीको बाटो यूरोपका अन्य मुलुक जाने क्रममा मृत्यु भएको राष्ट्रसङ्घले उल्लेख गरेको छ । राष्ट्रसङ्घ शरणार्थी नि...

अमेरिकी संसदको चुनावमा ट्रम्पलाई धक्का : तल्लो सदनमा बहुमत गुम्यो माथिल्लो सदनमा बहुमत जोगाएपछि राष्ट्रपतिले भने- यो ट्रम्पको जादु हो !

अमेरिका । संयुक्त राज्य अमेरिकामा मंगलबार सम्पन्न तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ) को निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारुढ पार्टी द रिपब्लिकनले बहुमत गुमाएको छ । अमेरिकी कांग्रेसको तल्लो सदनमा ट्रम्पको दलले बहुमत गुमाएपछि अब उनले मनमौजी निर्णयहरु गर्न र खर्चसम्बन्धी बिलहरु स्वीकृत गर्न असहज हुने अव...

जसले आफ्नै मेहनत र लगनशीलताले सफलता चुमे

अमेरिकी प्रविधि व्यवसायी जेफ बेजोस अहिले संसारका सबैभन्दा धनी व्यक्ति हुन्। संसारमा एक सय अर्ब डलर सम्पत्ति नघाउने पहिलो व्यक्ति हुन् उनी। उनको सम्पत्ति १ सय ३८ अर्ब डलर छ। उनी सन् १९६४ मा जन्मिएका थिए। उनका बुबा टेड योर्गेन्सन साइकल पसल चलाउँथे। आमा ज्याकलिनले टेडसँग सम्बन्ध विच्छेद गरेर क्युबाली आप्रवासी माइक ...

इराकमा २०० सामूहिक चिहान भेटिए : राष्ट्रसङ्घ

इराक / इराकमा लामो समयदेखि इश्लामिक स्टेट (आइएस) समूहको नियन्त्रणमा रहेको क्षेत्रमा २०० भन्दा बढी सामूहिक चिहान भेटिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा भनेको छ । आइएसले हालैका दिनमा छोडेको भूभागमा २०२ सामुहिक चिहान भेटिएको र उक्त स्थानमा हजारौँ इराकीका मृत शरीर गाडिएको अवस्थामा भेटिएको...