काठमाडौं । सुन्दै अनौठो लाग्छ ,हामी कतिलाइ सानो घाउ सहन कति गाह्रो हुन्छ । तर कसैलाई भने परम्पराको नाममा आफ्नो औँला छिनाल्न पर्दछ । इन्डोनएसियामा बसोबास गर्ने डानी समुदायमा नारीले आफ्ना आफन्त मर्दा हातका औँला नै काट्न पर्ने परम्परा रहि आएको छ । इन्डोनेसियाको पापुआमा रहँदै आएका दानी जनजातिका मानिसमा परिवारको मु...





