नेपालमा यस्ता कयौं पुलहरु छन् जो कुनै पनि बेला भत्किन सक्छन् र ठूलो जनधनको क्षति हुन सक्छ । म्याद नाघिसकेका यस्ता पुलहरुको पछिल्लो अवस्थाबारे पलपलको जानकारी लिन सक्ने हो भने पक्कै पनि क्षति हुनबाट जोगिन सकिन्छ । हो, यस्तै खालको प्रविधिको विकास वैज्ञानिकहरुले गरेर प्रयोगमा पनि ल्याइसकेका छन् तर नेपालमा नभइ भारतमा ।...





