अष्ट्रेलिया सरकारले ५७ हजार ४४० जनाको भिसा रद्द गरेको छ । यहाँको गृह मामिला विभागले गत आर्थिक वर्षमा यति धेरै संख्यामा भिसा रद्द गरेको जनाएको छ । भिसा रद्द हुनेमध्ये ९ सय भन्दा बढीको भिसा उनीहरुको चरित्रका कारण रद्द गरिएको रिपोर्टमा उल्लेख छ । चरित्रका आधारमा भिसा रद्द हुनेहरु मोटर साइकल ग्याङका सदस्य,लागू औषध क...





