सम्झना अधिकारी, पोर्तुगल। आन्ध्रमहासागरबाट पोर्तुगल छिरेको लेस्ली आँधीले गर्दा पोर्तुगलमा हालसम्म १५,००० भन्दा बढी घरहरु बिधुतविहिन भएका छन्। यो संख्या अझै बढ्ने र स्थिती नाजुकसम्म हुनसक्ने इन्धन सप्लाई गर्ने प्रमुख कम्पनी एडिपीले जनाएको छ। एडिपी इनर्जीका संचार डाइरेक्टरले भने " हामी तथ्याँक प्रत्येक १० ...





