- एजेन्सी युद्धमा परिवारै गुमाइन्, बलात्कारको पीडा भोगिन् ‘यस वर्षको नाेबेल शान्ति पुरस्कार कसले पाउला ?’ भन्दै संसारभर भएका अनुमानलाई गलत सावित गर्दै इराकको युद्धग्रस्त गाउँमा हुर्किएकी २५ वर्षीया युवतीले बाजी मारेकी छन् । अहिले गुगलमा सम्भवतः सबैभन्दा धेरैले खोजी गरिएको व्यक्ति यदी कोही भए उनै नादिया मुरा...





