फ्रान्सको कानून- जसले मृत व्यक्तिसँगको वैवाहिक सम्बन्धलाई स्वीकार्छ

-अनुला महर्जन एजेन्सी । वैवाहिक बन्धनः आम मानिसका लागि अपरिहार्य पक्ष हो । विवाहको शैली र परम्परा देश अनुसार फरक फरक हुन्छ । विवाहको विषयमा संसारवासीबीच एउटै मिल्ने पक्ष भनेको औठीको आदानप्रदानलाई मानिन्छ । विश्वमा विवाहको पक्षमा धेरै अनौठा प्रचलनहरु अस्तित्वमा छन् । छिमेकी भारतमा रुख र कुकुरसंग विवाद गरिदिने अन...

ट्रम्पलाई इरानी राष्ट्रपतिको चेनावनी : सद्दाम हुसेनकै हाल बनाइदिन्छौ

तेहरान : इरानको दक्षिण पश्चिम क्षेत्रमा शनिबार भएको आक्रमणमा अमेरिकी सहयोगप्राप्त इस्लामवादी लडाकु समूहले गराएको इरान सरकारले आरोप लगाएको छ। सरकारले आतंकवादी समूहले गोली चलाएको दाबी गरे पनि शनिबार साँझसम्म आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन। इरानमा सैन्य कवाज (परेड) चलिरहेका समय अन्धाधुन्ध गोली चलेको र...

कतारी राजदूत भन्छन् : अब नेपालीले पिआर पाउने

-दिनेश लुइटेल कतार सरकारले आफ्नो देशमा कार्यरत विदेशी कामदारलाई स्थायी बसोबास अनुमति पिआर दिने भएको छ। विद्यमान आप्रवासी नीतिमा परिमार्जन गर्दै कतारले आफ्नो देशमा कार्यरत आप्रवासी कामदारलाई पिआर दिने कानुन केही दिनपछि नै कार्यान्वयनमा आउने नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहमद अल हेलले नागरिकलाई बताए। पिआर पाउनका...

भियतनामका राष्ट्रपति ट्रान डाइ क्वाङको ६१ वर्षको उमेरमा निधन

काठमाडौं । भियतनामी राष्ट्रपति ट्रान डाइ क्वाङको राजधानी हानोइस्थित सैनिक अस्पतालमा निधन भएको छ । ६१ वर्षीय क्वाङ केही महिना अघिदेखि विभिन्न गम्भीर स्वास्थ्य समस्याले ग्रसित भएको त्यहाँको सरकारी मिडियाले जनाएको छ । रिपोर्टहरुका अनुसार उनी केही महिनादेखि भियतनाम र विदेशमा उपचार गराइरहेका थिए । उनी सन् २०१६ अ...

चिनिया सामानमाथि अमेरिकाले लगायाे हालसम्मकै बढी कर,‘व्यापार युद्ध’ झनै चर्किने

बिबिसी | अमेरिकाले चीनसँगको ‘व्यापार युद्ध’लाई झनै चर्काउने संकेत गरेकाे छ। अब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा अमेरिकाले गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। ची...

वर्षकै खतरनाक अाँधी : फिलिपिन्समा ६४ को ज्यान लियाे, हङकङ र चीनका थुप्रै शहरमा ‘हाई अलर्ट’

बिबिसी फिलिपिन्स र हंगकंगमा बितन्डा मच्चाएपछि आँधी चीन पुगेकाे छ । त्यहाँ पनि केहीकाे मृत्यु भइसकेको छ । आँधीका कारण त्यहाँ प्रतिघण्टा १ सय ६२ किलोमिटर गतिमा हावा र धुलकण बहिरहेको छ । ‘म्याङकुट’ नामक साे आँधीले दक्षिणी चीनको जनजीवन अस्तव्यस्त पारेको छ, जहाँ डुबान वर्षा र तीव्र हुरी चलिरहेको छ। प्रतिघण्टा १ सय ...

भेटियो १३ हजार वर्ष पुरानो बियर , यस्ताे छ शिकारी युगमा रक्सी बनाउन प्रयाेग गरिएकाे भट्टी !

इजरायलमा पुरातत्वविदहरुको टोलीले अनुसन्धानका क्रममा अहिलेसम्मकै संसारकै पुरानो मदिराको भट्टी पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरुले एक गुफामा पत्ता लगाएको उक्त भट्टीबाट १३ हजार वर्ष पुरानो रहेकाे जनाएका छन् । साे भट्टीबाट १३ हजार वर्ष पुरानाे बियरका केही अवशेष पनि फेला परेका छन् । चिहानबारे अध्ययन र अनुसन्धान गर्...

पानी जहाज दुर्घटना: दशको मृत्यु , १२६ को उद्धार

जाकार्ता / इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको पानी जहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका अरु १२६ जनालाई भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । ‘केएम फुङका पेर्माटा’ नामक पानी जहाज दक्षिणी पूर्वीसुलवेसीको बाउबाउबाट बनगाई भन्ने ठाउँत...

५५ फिट लामो कपाल भएकी महिला, घुम्न जाँदा बोकिदिन्छन् श्रीमानले

कसैको कपाल घुँडासम्म पुग्यो भने आम्मै कति लामो कपाल भन्ने गरिन्छ । तर तस्वीरमा देखिएकी यी महिलाको कपाल भने पत्याइनसक्नु छ । यसले एकातिर चर्चा बटुलेको छ भने अर्कोतर्फ उनका लागि बोझ पनि । फ्लोरिडाकी आसा मन्डेलालाई भने यही कपाल बोझ भएको छ । नहोस् पनि कसरी ? उनको कपालको लम्बाइ नै ५५ फिट छ भने तौल २० किलो छ । उनलाई न...

विश्वकै धनी जेफ बेजोसले घरबारविहीन परिवारका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने

वासिङ्टन । विश्वकै सर्वाधिक धनाढ्य एवं अमेजनका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा गर्नुभएको छ । बेजोसले गत वर्ष नै परोपकारी कार्यक्रमका सम्बन्धमा ट्वीट गरी सुझाव माग गर्नुभएको थियो । उहाँसँग व्यक्तिगत १६० अ...