युरोपियन युनियनद्वारा ब्रेक्सिट सम्झौता पारित

एजेन्सी । युरोपियन युनियनबाट अलग हुने बेलायतको सम्झौतालाई युनियनका नेताहरुले पारित गरेका छन् । युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले यसको जानकारी दिएका हुन् । युनियनका २७ नेताहरुले ब्रसेल्समा बसेको करिब एक घण्टा लामो बैठकपछि सो निर्णय गरेका हुन् । स्पेनले अन्तिम समयमा गिब्राल्टारको बारेमा आफ्नो आपत्ति...

फ्रान्समा इन्धन मूल्यवृद्धिविरूद्ध बिशाल प्रदर्शन – अश्रु ग्याँस , पानी फोहरा र गोली चल्यो ! ( फोटो फिचर )

पेरिसमा प्रदर्शनकारीहरूले संवेदनशील भनेर तोकिएका क्षेत्रहरूस्थित सुरक्षा घेरा तोड्ने प्रयास गर्दा प्रदर्शनकारीहरू तथा प्रहरीबीच झडपहरू भएका थिए। फ्रान्सको राजधानी पेरिसमा दोस्रो सप्ताहन्तमा पनि इन्धनको मूल्यवृद्धिविरूद्ध विरोधप्रदर्शनहरू गरिएका छन्। पेरिसमा प्रदर्शनकारीहरूले संवेदनशील भनेर तोकिएका क्षेत्रहरूस्थि...

यी हुन दुनियाकै अचम्मका महिलाहरु, जो छन विश्व चर्चित

दुनियामा महिला भएरै पनि बिभिन्न खालका वोर्ल्ड रेकर्ड राखेका छन् । जसले सबैको होस उडाउने गरेका छन् । आज हामी तपाईहरु लाई यस्ता बिभिन्न महिलाहरु बारेमा जानकारी गराउदै छौं । जो तपाईहरु लाई सुन्दैमा अच्चमै लाग्ने छ । विश्वमा यस्ता महिलाहरु छन् । जो उनिहरु बिश्वमा चर्चीत रहेका छन् । उनिहरुको फरक रुपकाका कारण संसारभर चर्चा च...

पाकिस्तानस्थित चिनियाँ दूतावासमा आक्रमण, तीनजनाको मृत्यु

कराँची : पाकिस्तानको कराँची सहरस्थित क्लिफ्टन इलाकामा रहको चिनियाँ राजदूतावासमा शुक्रबार बिहान आतंककारी हमला भएको छ । कारमा चढेर आएका आक्रमणकारीले दूतावास परिसरमा गोली बर्साएका हुन् । गोली लागेर सुरक्षामा तैनाथ रहेका दुई सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भएको छ । आतंककारीहरु कारसहित दूतावास परिसरमा पस्ने कोशिश गरेक...

प्रेमीको हत्या’पछि उनको मासुको भोज पाकिस्तानीलाई

मोरोक्कोकी एकजना महिलाले आफ्ना प्रेमीको हत्या गरी उनको शरिरका भागहरू संयुक्त अरब इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमिकहरूलाई पकाएर खुवाएको अभियोजनकर्ताहरूले आरोप लगाएका छन्। अभियोजनकर्ताहरूका अनुसार ती महिलाले आफ्ना प्रेमीको तीन महिनाअघि हत्या गरेकी थिइन्। त्यसको पत्तो भने हालसालै मात्र उनको 'ब्लेन्डर'मा मानव दाँत ...

इमरान खानको आक्रोश : तालिबान झनै शक्तिशाली भयो किन ?महाशय ट्रम्प !

-एजेन्सी वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानबारे दिएको एक अभिव्यक्तिपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खान ट्रम्पप्रति आक्रोशित बनेका छन् । इमरानले हालै ट्रम्पको नाम नै उच्चारण गरी उनले आफ्नो इतिहास सम्झनुपर्ने भन्दै कटाक्ष गरे । वासिङ्टनको नेतृत्वमा भएको ‘वार अन टेरर’ मा इस्लामाबादले समर्थ...

जसले अाफू पढेकाे विश्वविद्यालयलार्इ १ अर्ब ८० करोड डलर दान दिए !

बाल्टीमोर- संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन्। यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताए। बाल...

बेलायतीको नेपाल मोह : श्रीमानको स्मृतिमा बेलायती महिलाले म्याग्‍दीमा बनाइन् विद्यालय भवन

- सन्तोष गौतम दाना (म्याग्दी) : एक जना बेलायती नागरिकले आफ्ना दिवंगत श्रीमानको स्मृतिमा म्याग्दीको दुर्गम गाउँमा विद्यालय भवन निर्माण गरेकी छिन्। तीन वर्षअघिको भूकम्पका कारण जीर्ण बनेको भवन पुननिर्माण भएपछि पठनपाठनमा सहज भएको छ। ९० वर्षीया बेलायती नागरिक काटलिन क्रोकिल स्पिनरले दिवंगत श्रीमानको स्मृतिमा म्याग्दीक...

जसले गरिन् अाफैँसँग बिहे

बिहे गरेपछि मात्र जिन्दगी व्यवस्थित हुन्छ भन्ने मान्यता छ। ३० वर्ष काटेपछि समाजमा व्यक्तिले ‘बिहे कहिले गर्ने’ भन्ने प्रश्नको सामना गर्नुपर्छ। इंग्ल्यान्डको अक्सफोर्ड युनिभर्सिटीकी एक जना विद्यार्थीले यो प्रश्नको हल फरक ढंगले गरेकी छिन्। युगान्डाकी नागरिक ३२ वर्षीया जेमिमाले आफैँसँग बिहे गरेर सबैलाई चकित पारदिइन्। ...

रणभूमि बन्यो श्रीलंकाको संसद – एक सांसद अस्पताल भर्ना

कोलम्बो : श्रीलंकामा चर्कँदो दलीय तनावका बीच आज संसद बैठकमै सांसदहरुबीच कुटपिट चलेको छ । सामूहिक रुपमै झगडा हुँदा एक सांसदलाई त अस्पताल नै पुर्याउनु परेको छ । कुटपिटमा संलग्न दिलुम अमुनुगाम्ना नाम गरेका सांसदलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार बिहान यहाँ संसद बैठक चलिरहँदा प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वराष्ट्...