जाकार्ता । इण्डोनेसियाको पपुवा बरात प्रान्तमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको भूगर्भ विभागले जनाएको छ । यस भूकम्पपछि सुनामी आउने चेतानी भने दिइएको छैन । स्थानीय समयानुसार शुक्रबार बिहान १०ः०३ मा सो भूकम्प आएको सो संस्थाले जानकारी दिएको छ । सो भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी प्रान्त मोनोक्बारीमा रहेको ...





