वाशिङटन । विश्वकै धनी व्यक्तिका रूपमा चिनिएका अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) जेफ बेजोज र उनकी पत्नी म्याककेन्जीको सम्बन्ध विच्छेद भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यको अनुसार २५ वर्षपछि बुधवार उनीहरूको सम्बन्ध विच्छेद भएको हो । उनीहरुले बुधबार ट्विटरमा वक्तव्य नै दिएर डिभोर्सको घोषणा गरेका छन् । ...





