गुडिरहेको कारबाट २ बर्षिया बालिका खसीन् , सयौ माइलको यात्रा गरिसक्दा पनि आमाबाबाले पत्तै पाएनन् ( भिडियो )

गुडिरहेको कारबाट २ बर्षिया बालिका खस्दा पनि कार चलाईरहेका आमाबाबाले पत्तै पाएनन् , गाडी चलाईरहे। बाटो मोडेर जाने क्रममा कारको पछाडीको धोका खुल्न गई बालिका खस्न पुगिन्। यो घटना मिनिसोटा अमेरिकाको हो। बालिका सवार पछाडिको कारमा यात्रा गरिरहेका यात्रुहरुले सो घटनाको छायाँकन गरेका थिए। सयौ माइलको यात्रा गरिसक्दा पनि ...

केन्यामा एक होटेलमा आतंककारी हमला , १४ को मृत्यु, ७०० को उद्धार

नैरोबी : केन्याको नैरोबीस्थित एउटा भव्य होटलमा अलक्वायदा सम्बद्ध हतियारधारी समूह अल सबाबले हमला गर्दा १४ जनाको मृत्यु भएको छ । हमला भइरहँदा ७ सय जनाको सकुसल उद्धार गरिएको यहाँको प्रहरीले बताएको छ । यहाँको राष्ट्रिय टेलिभिजनले बुधबार जनाए अनुसार नैरोबीस्थित डुसीट होटल कम्प्लेक्समा हमला भएको हो । जुन अमेरिकी, युरो...

अष्ट्रेलियाको रेलमा सियो आतंक

- सबिन कार्की , सिड्नी स्ट्रबेरीमा भेटिएको सियोले अस्ट्रेलिया हल्लाएको खबर सेलाउन नपाउँदै आज बिहान ७.४५बजे मेल्बर्न मेट्रो ट्रेनको सिटमा भेटिएका सियोहरुले अस्ट्रेलियामा फेरी अर्को सनसनी मच्चाएकोछ। मेल्बर्नको वेस्ट फुट्स्क्रे स्टेसनबाट मेट्रो ट्रेन चढेका एन्थोनी आर्टुसा नामक एक ब्यक्तीले बस्ने क्रममा सिटमा गाड...

डलरकाे भाउ बढ्यो

काठमाडौँ । बुधवार नेपाली बजारमा डलरको भाउ बढेको छ । डलरको तुलनामा भरतीय रुपैयाँ कमजोर हुँदा नेपालमा पनि डलरको भाउ बढेको हो । मंगलबार डलर भन्दा नेपाली रुपैयाँ ७२ पैसाले कमजोर भई १ सय १३ रुपैयाँ ३६ पैसामा कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले खरिद दर १ सय १३ रुपैयाँ ३६ पैसा र विक्रीदर १ सय १३ रुपैयाँ ९६ पैसा तोकेक...

बेलायती प्रधानमन्त्रीको ब्रेक्जिट प्रस्ताव भारी मतले अस्वीकृत, के होला अब प्रधानमन्त्री मे र बेलायतको भविश्य ?

युरोपियन युनियनबाट बाहिरिने ब्रेक्जिट सम्झौता प्रस्ताव बेलायती संसदबाट अस्वीकृत भएको छ । प्रधानमन्त्री टरिजा मेको प्रस्तावका विपक्षमा ४३२ मत खसेको छ भने पक्षमा जम्मा २ सय २ मतमात्र खसेको छ । २ सय ३० मतको भारी अन्तरले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत भएको छ । जसलाई बेलायती राजनीतिमा प्रधानमन्त्री टरिजा मेको भयान...

अष्ट्रेलियामा ४ वर्षिया बालिका माथी यौन दुर्व्यवहार

अष्ट्रेलियाको सनसाइन कोस्ट समुद्री किनार नजिक चार वर्षिया बालिका माथी यौन दुर्व्यवहार भएको छ । गत जनवरी ४ मा उक्त घटना घटेको हो । बालिका परिवारको साथमा Tickle Park गएकी थिइन् । खेल्दै जाँदा उनी नजिकै रहेको ब्लक शौचालयमा गइन् । उक्त शौचालय महिला-पुरुष दुवैको लागि थियो । बालिका शौचालयमा गएको केही छिन पछि एक व्यक्त...

जसले ३६ वर्ष लगाएर ३ पहाड फोडेर आफ्नो गाउँमा पानी ल्याए …

चीनको गुइजहाउ प्रान्तमा रहेको सानो गाउँको जीवनस्तरलाई सुधार्नका लागि ह्वाङ दफाले १० किलोमिटर लामो पानीको नहर बनाउन तीनवटा पहाड फोडे जसका लागि उनलाई ३६ वर्ष लाग्यो । कोआवाङ्बा गाउँका प्रमुख ह्वाङ दाफाले सन् १९५९ देखि उक्त योजना सुरु गरेको र यसका लागि उनले आफ्नो जीवनको ३६ वर्ष कडा परिश्रममा लगाएर पूरा गाउँलेका लागि २४...

भारतमा कन्हैया कुमार लगायत १० विद्यार्थीविरुद्ध १२०० पृष्ठ लामाे देशद्रोही अभियाेग लगाइयाे

नयाँदिल्ली : जवाहरलाल नेहरु विश्वविद्यालयमा सन् २०१६ मा देशद्रोही नारा लगाएको भन्दै विद्यार्थी नेता कन्हैया कुमार, उमर खालिद, अनिर्वाण भट्टाचार्य लगायत १० जना विरुद्ध भारतीय प्रहरीले अभियाेग दर्ता गरेकाे छ । आतंकवादीको नाममा फाँसी दिइएका अफजल गुरुको स्मृतिमा क्याम्पसभित्र भएको कार्यक्रमका बीच उनीहरुले देशद्रोही ...

नासाका प्रमुख भन्छन्- ‘म पनि स‌ंस्कृत सिक्दैछु’ : नासा पनि सिक्दै छ

नासामा संस्कृत सिक्ने काम भै रहेको बताइएको छ । नासामा रहेको एक रिसर्च टीम संस्कृतको सागरमाबाट नयाँ खोजको सुरुवात गर्न गैरहेका छन् । उनिहरु संस्कृतबाट अरु केहि विकास गर्न सकिन्छ कि भन्नेमा अध्ययन गरिरहेका छन् ।विश्व भाषाको इथियोलोगु सूचीका अनुसार विश्वमा करिब ६ हजार ९ सय भाषा रहेका छन् । जसमध्ये चाइनीज भाषालाई सबैभन्दा ...

हजारौँको अगाडी मेयरको हत्या

वार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ । परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडी धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरले जनाएका छन् । ‘उहाँलाई बचाउने हाम्रो सबै प्रयास असफल भयो,’ गड्ङ्क विश्वविद्यालय अस्पतालका निर्देशक डा....