भारत | भारतमा कर्नाटक राज्यको बैङ्लोरमा विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा परि पाइलटको मृत्यु भएको छ । बुधबारबाट शुरु हुने भनिएको एयर प्रदर्शनीको अघिल्लो दिन मंगलबार अभ्यासका क्रममा दुईवटा विमान आपसमा ठोक्किदा सो दुर्घटना भएको हो । अभ्यास येलहांको एयरपोर्टमा भइरहेको थियो। उनीहरु एयरक्राफ्ट रिहर्सलको वेल...





