एजेन्सी । गत आइतबार श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणका मुख्य योजनाकार मारिएका छन् । शुक्रबार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले आक्रमणका मुख्य योजनाकार जहरान हाशिम कोलम्बोको शांगरी ला होटलमा मारिएका बताएका छन् । हाशिम एक कट्टरपन्थी उपदेशक रहेको बताइन्छ । राष्ट्रपति सिरिसेनाले भनेका छन्, ‘ हाशि...





