बीबीसी। उत्तर कोरियाकी एक पूर्व महिला सैनिकले सनसरी खुलासा गरेकी छन्। विश्वको सबैभन्दा धेरै सेना भएको मुलुकको चौथो नम्बरमा रहेको उत्तर कोरियामा महिला सैनिकको अवस्था निकै जटिल गरेको छ। अधिकांश महिला सदस्यको महिनावारी समयभन्दा पहिला नै रोकिने गरेको खुलासा भएको हो। पूर्व महिला सैनिक ली सो येआनका अनुसार उत्तर कोरियामा म...





