एजेन्सी। कुनै पनि व्यक्तिको भाग्य बदलिन समय लाग्दैन । भाग्यले साथ दियो भने कुनै पनि मानिसको जिन्दगी रातारात बदलिन सक्छ । यस्तै भएको छ एकजना भिखारीसँग । भारतको उत्तराखण्ड राज्य हरिद्वारको रानीपुरका यी भिखारी रातारात लखपति बनेका छन् । यहाँ यस्तो विचित्र घटना भयो कि यहाँका एक भिखारीको भाग्य चम्कियो र अर्का उक व्यक्तिको जि...





