अपहरणमा संलग्न पूजा घर्ती, मनबहादुर भण्डारी र टीकाराम घर्ती । दाङ तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न मुख्य अभियुक्त र युवतीलाई प्रहरीले प्रक्राउ गरेको छ । व्यवसायी श्रेष्ठलाई ‘हनी ट्र्यापिङ’मा पारेर अपहरण गरी फिरौति माग्ने कार्यमा संलग्न पूजा घर्...





