काठमाडौं: गृहमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले बाढीपीडित परिवारका सदस्यलाई ३० दिनसम्म दैनिक ७० रुपैयाँ दिने घोषणा गरेका छन्। शुक्रबार दिउँसो गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले बाढीपीडितका परिवारलाई महिना दिनसम्म प्रतिव्यक्ति ७० रुपैयाँ दिने जानकारी गराएका हुन्। बाढीका कारण पूर्वी त...





