आज वि.सं. २०७७ भदौ १८ गते बिहीवार। इ.स. २०२० सेप्टेम्बर ३। आश्विन कृष्णपक्ष। प्रतिपदा, १०।५१ उप्रान्त द्वितीया। ज्योतिषशास्त्र अनुसार आजको राशिफल यस्तो छ । मेष : मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा ...





