लव-कुश अयोध्याका राजा रामका जुम्ल्याहा पुत्र थिए। सिता माता अयोध्याबाट निर्वासन पछि लव-कुशको जन्म वाल्मीकि आश्रममा भएको थियो।लव-कुशले सम्पूर्ण शिक्षादिक्षा देखि लिएर विभिन्न युद्धकला समेत वाल्मीकि आश्रममै वाल्मिकी ऋषिबाट प्राप्त गरेका थिए। अश् मेध यज्ञको लागी स्वतन्त्र छोडिएको घोडाको निधारमा लेखिएको थियो- ‘यदि य...





