काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमाको अवसरमा जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाईंदैछ । हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन धुमधामका साथ मनाउने चलन छ । आजको दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हा...





