हामीले विभिन्न प्रकारको रोगलाई इलाज गर्न सजिवनको प्रयोग गर्दै आएका छौं । प्रयोगले सर्दी, घाँटीको खकार, छातीमा बलगम जम्ने लगाएतका समस्यालाई निर्मुल पार्न सजिवनको प्रयोगले धेरै फाइदा पु¥याउँछ । यदी तपाईले चाहनुभयो भने सजिवनलाई सब्जी बनाउनुको साथै उमालेर सेवन गर्न सक्नुहुन्छ । साथमा मज्जाले उमालेर यसको पानी पिउनु प...





