अण्डा खाँदा तपाईंलाई अनगिन्ती स्वास्थ्य लाभ हुन्छ । प्रोटिनले भरपुर अण्डाले तपाईंलाई लामो समयसम्म तृप्त राख्छ । तर के तपाईंलाई थाहा छ, उसिनेको अण्डा खाएर पनि तपाईं केही हदसम्म आफ्नो तौल कम गर्न सक्नुहुन्छ । कम क्यालोरीः यसमा सबै आवश्यक पोषक तत्व हुन्छन् । एउटा उमालेको अण्डामा केवल ७० क्यालोरी हुन्छ । यदि तपाई...





