...
वर्षको प्रतिक्षित जोडी रेखा थापा र आर्यन सिग्देललाई हेर्न अब केहि दिन मात्र बाँकी रहेको छ । ‘रुद्रप्रिया’ लक्ष्मी पुजाको दिन अर्थात् कार्तिक २ गतेबाट देशभरका हलमा रिलिज हुन् तयार भैसकेको छ । स्टार, व्यानर, गीत/संगीत, ट्रेलर र विभिन्न कारण प्रतिक्षित रहेको यो सिनेमा रेखाको लागि डेब्यु जस्तै छ । रेखा भन्छिन ‘कथाबस...
चलचित्र ‘ऐश्वर्य’ कात्तिक ९ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको ‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । ट्रेलर सार्वजनिक भएपछि यो चलचित्र झनै चर्चामा छ । यो चलचित्रबाट मोडल दीपिका प्रसाइ चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् । चलचित्रको टिजरमै नायिकाको विकिनी दृश्य समावेश गरेपछि निकै चर्चा भयो । पहि...
वास्तविक गाँउ र गरिवीको कथालाई उठाएर तयार पारिएको पारिवारीक प्रेमकथाको चलचित्र फिक्काको ट्रेलर रिलिज गरिएको छ । नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष एंव नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ र चलचित्र सम्पादक नहकुल खड्काको निर्माणमा बनेको चलचित्रको प्रस्तुतकर्ता एनआरएन जापानका अजय सुनार रहेका छन् । चलचित्रला...
काठमाडौं । यो शुक्रबार बाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘प्रेमगीत २’को टिकट बुधबार देखिनै बुकिङ सुरु भईसकेको छ, भने टिकट बुकिङ खुल्ला गरिएको १ दिन नबित्दै ७० प्रतिशत भन्दा बढी टिकट बुक भईसकेको निर्माण पक्षले जानकारी गराएका छन् । निर्माण पक्षका अनुसार हिजो बुधवार ३ बजे देखि टिकट बुकिङ खुल्ला गरिएको हो । आज बिहान ब...
चिजकुमार प्रोडक्सन, देबु श्रेष्ठ फिल्मस र मुकुन्द भट्ट फिल्मसको व्यानरमा निर्माण हुने फिल्म 'जोजो' नेपालबाट छायांकन सुरुहुदै युरोपमा कार्तिक अन्तिम तिर जाने तयारीमा । एक्सन रिभेन्ज फिल्म 'जोजो'का लागि अर्पण थापा, सौगात मल्ल, देबु लामा र नविन शाह अनुवन्धित भएको साथमा नव-प्रस्तुतिमा फजिल अहमद र सिर्जना सिन्हा पनि फाईन...
गत बर्ष रिलिज भएको हास्यप्रधान चलचित्र “छक्का पन्जा” दर्शकले निक्कै मन पराएपछि यो वर्ष ‘छक्का पन्जा २’ आउने भएको छ । असोज ११ गते रिलिज हुन लागेको यस चलचित्रको पहिलो गीत सार्बजनिक भएको छ । चलचित्रको टिजर सार्वजनिक भएको केही दिनपछि ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा अल्मोडा राना उ...
लन्डन, – थर्ड आइ र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा १०औं बक्स अफिस फिल्म अवार्डस २०१७ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । जुलाई १ तारिख अल्डरसटको एम्पायर हलमा बेलायतमा पहिलो पटक आयोजना गरिएको बक्स अफिस फिल्म अवार्डस कार्यक्रममा युकेवासी नेपाली कला प्रेमी दर्शकको भव्य उपस्थिति रहेको...
नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबिच यही असार १६ गते विवाह हुने भएको छ । राजधानीमा हुने विवाह समारोहमा आफन्त मात्रै सहभागी हुनेछन् । असार १८ गते हुने रिसेप्सन पार्टीमा भने आफन्त र फिल्मकर्मी निमन्त्रणा दिइने निशाले जानकारी दिइन् । विवाह कार्ड जीवनका कतिबेला कुन मोड आउँदो रहेछ थाहै नहुने, निशाले भ...