...
दर्शकले मन पराउने नायिका मध्येकी एक हुन् प्रियङ्का कार्की । उनीप्रति दर्शकले शुभेच्छा र माया अत्याधिक देखाएका पनि छन् । यही कारण पनि उनी छोटो समयमै नेपालकी नम्बर वान नायिका पनि बनिन् । पछिल्लो समयमा भने तिनै दर्शकको चित्त दुख्ने गरी एउटा शब्द प्रयोग गरेकी छिन् त्यो हो भेडा । नायक आयुस्मान देशराज जोशी सँगको प्रेम...
‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा चलचित्र ‘छक्का पन्जा’बाट ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड नायिका प्रियंका कार्कीलाई नायक आयुष्मान देशराज श्रेष्ठले चुम्बन गरेका छन् । ...
काठमाडौं । ‘पाँचौ एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा चलचित्र ‘छक्का पन्जा’बाट ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड नायिका प्रियंका कार्कीलाई नायक आयुष्मान देशराज श्रेष्ठले चुम्बन गरेका छन् । काठमाडौंको हायात होटलमा आयोजित समारोहमा आमा रविना देशराज श्रेष्ठ, भाई आशिरमान देशराज श्रेष्ठ तथा प्रियंकाको आमाकै सामु आयुष्म...
आगामी जुलाई १ तारिखमा बेलायतमा हुने ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ को तयारी अन्तिम चरणमा पुगेको छ । थर्ड आई नामक संस्थाले जुलाई १ तारिख साँझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्दैछ । हलकोसमेत सिंगारबटार चल्दैछ । थर्ड आईका विकास देवकोटाका अनुसार ०७३ सालभर प्रदर्शन भएका करिब ९० नेपाली चलचित्रबाट ३२ विद्यामा...
नेपाली चलचित्रको ब्यापारलाई हेर्ने हो भने बर्ष २०७३ को बारेमा निर्माताहरुले गुनासो गर्ने ठाउँ खासै देखिएको छैन । दर्शकको मन छुने खालका चलचित्र बनाउन सकेको खण्डमा व्यापार कमजोर बन्दैन भन्ने उदाहरण केहि चलचित्रले दिए । यो बर्ष १ करोड माथिको ग्रस कलेक्शन गर्ने चलचित्रको संख्या पनि कमजोर छैन । बर्षमा बनेका ७ दर्जन बढी च...
केहि दिन अगाडि बलिउडका चर्चित नायक विनोद खन्नाको एउटा तस्बिर सामाजिक संजालमा भाइरल भयो । तस्बिरमा विनोद निकै कमजोर देखिएका थिए । उनलाई ब्लड क्यान्सर भएको सम्मका खबर भारतीय मिडियामा आए । त्यसको केहि दिनपछि उनको निधन भएका हल्ला समेत गरियो । बारम्बार उनको बिषयमा विभिन्न खालका हल्ला चल्न थालेपछि छोरा अक्षय खन्ना अगाडि स...
प्रेममा जे पनि जायज छ भनिन्छ । प्रेमकै कारण संसारमा ठूला-ठूला युद्ध भएका छन् पनि भनिन्छ । यहि, युद्ध अहिले बलिउडमा पनि चलिरहेको छ । बलिउडका दुई चर्चित कलाकारको लडाई एक नायिकाका कारण भैरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र ‘आशिकी २’मा काम गरिसकेपछि नायक आदित्य राय कपुर र नायिका श्रद्धा कपुरको प्रेम चर्चा स...