तपाइँ सनिको फ्यान हो ? १८ वर्ष पुग्नु भएको छैन् भने सनीको यो फिल्म हेर्न पाउँनुहुन्न

मुम्बर्इ। तपाइँ १८ वर्ष पुग्नुभएको छैन भने सनी लियोनी र अरबाज खान अभिनित फिल्म ‘तेरा इंतजार’ हेर्न नपाइने भएको छ । फिल्म आज रिलिज भएको छ ।सेंसर बोर्डले यो फिल्मलार्इ ’युए सर्टिफिकेट नदिएर ‘ए’ सर्टिफिकेट दिएको छ, जसको मतलब वयस्कको लागि मात्र भन्ने हुन्छ । तसर्थ सिनेमा–घरमा १८ वर्षमुनिका दर्शकहरूलार्इ प्रवेशमा रोक लग...

अब गर्दैछ नेपालि सेनाले ‘नालापानी’को युद्द , छानिदै छ सेनाबाटै खतरा लडाकु

काठमाडौं । फिल्म ‘नालापानी’को लागि कलाकारहरु चयन भैरहेका छन् । नालापानी युद्ध विशेष ‘रामराज कुँवरको वीर बलभद्र कुँवर’ नामक पुस्तकमा समावेश कथामाथि बन्न लागेको फिल्ममा नेपाली सेनाको भूमिका निर्वाहका लागि सेनाहरु बिच नै फिल्मको अडिसन भैरहेको हो । फिल्मलाई रिमेश अधिकारीले निर्देशन गर्दैछन् । योद्दाहरुलाई तयार पार्न समय...

सार्वजनिक भयो ‘शेरबहादुर’ को ‘कान्छी मट्याङ ट्याङ’ (भिडियोसहित)

काठमाडौं । फिल्म ‘शेरबहादुर’ को आइटम गीत सार्वजनिक गरिएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण कम्पनी धिराज प्रोडक्शनले फिल्ममा समावेश गीत रिलिज गरेको हो । सार्वजनिक गीतमा कलाकार मेनुका प्रधान, कर्म र रविन्द्र झा फिचर भएका छन् । ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीतमा कोशिश क्षेत्री र मीना निरौलाले संयुक्त रुपमा स्...

चलचित्र “भैरे” बर्षकै सर्वाधिक उत्कृष्ट र सफल चलचित्र बन्ने

निर्माता श्री प्रेम प्रसाद पौडेल  पिता परशुराम पौडेल र माता भिमादेवी पौडेलको कोखबाट सुनसरी जिल्लाको बराह नगरपालिकामा जन्मनुभएका नव निर्माता श्री प्रेम प्रसाद पौडेल सकारात्मक सोच लिएर अगाडी बढ्ने ब्यक्तिमध्ये एक हुनुहुन्छ । यसका साथै उहाँ नेपाली सामाजिक परिवेश र बिदेशी भूमिको रहन सहनलाइ नजिकबाट नियाल्नुभएको एक सफल ...

‘ऐश्वर्य’को तिन दिनको कमाई कति? हेर्नुहोस् बक्स अफिस रिपोर्ट !

हरिशजङ्ग क्षेत्री काठमाडौ, पुराना स्टार नायक रमेश उप्रेतीले निर्माण गरेको फिल्म ‘ऐश्वर्य’ले बक्स अफिसमा धुम मच्चाउदै तिन दिनमा दुई करोड रुपैयाँ बराबरको उत्कृष्ट व्यापार गर्न सफल भएको छ । दिवाकर भट्टराईले निर्देशन गरेको फिल्मलाई दर्शकले निकै रुचाएका छन् ।चलचित्रमा डेब्यु खलनायक प्रशान्त ताम्राकारको अभिनय र खुख...

तरकारीवाली कुसुम बनिन् हिरोइन्

काठमाडौं – तरकारी बोकेर बजार जाँदै गर्दाको तस्बिर सार्वजनिक भएपछि तरकारीवालीको रुपमा भाइरल बनेकी गाेरखाकी कुसुम श्रेष्ठलाई अब चलचित्रको पर्दामा पनि देख्न पाइने भएको छ । श्रेष्ठ ‘लम्फू’ नामक चलचित्र मार्फत पर्दामा छाउन लागेकी हुन् । चर्चामा रहेको समय चलचित्र अभिनय सोच नभएको बताएकी उनले ‘लम्फु’ नामक चलचित्र भने अभ...

केकीले दर्शकहरुलाई पस्कदैछिन् ‘कोहलपुर एक्सप्रेस’

काठमाडौं- सात वर्ष अघि फिल्म ‘स्वर’बाट फिल्मी अभिनयमा डेब्यु गरेकी अभिनेत्री केकी अधिकारीले झण्डै दर्जन फिल्ममा अभिनय गरेपछि भूमिका परिवर्तन गरेकी छिन् । अभिनयमार्फत् दर्शकको मन जित्दै आएकी केकीले सोमबारबाट निर्माताको रुपमा पनि दर्शकमाझ आउने घोषणा गरेकी छिन् । जुनकिरी आर्टस्को ब्यानरमा फिल्म ‘कोहलपुर एक्सप्रेस’ शीर्षकक...

चर्चित नायिका निशा अधिकारी यौनकर्मी बनेपछि (भिडियो)

काठमाडौं । चर्चित नायिका निशा अधिकारी एक नेपाली चलचित्रमा यौनकर्मीको भुमिकामा देखीएकी छिन । नेपाली कथानक चलचित्र ‘रोमियो’को ट्रेलर सार्वजनिक भएको हो । कात्तिक २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा नायिका निशा अधिकारीले यौनकर्मी महिलाको भूमिका निर्वाह गरेकी हुन् । जसको प्रेममा रोमियो उर्फ हसनराजा खान दिवाना भएका छन् । ...

मेलाको ट्रेलर रिलिज, हेर्नुस यस्तो बनेको छ(भिडियो सहित)

कार्तिक २४ गतेबाट प्रर्दशनमा आउन लागेको कमेडी चलचित्र मेला को ट्रेलर रिलिज भएको छ । सलोन बस्नेत,आमेश भण्डारी,अशिष्मा नर्कमी,बसन्त भट्ट, निरज श्रेष्ठ लगायत कलाकारले अभिनय गरेको यो चलचित्रलाई बसन्त निरौलाले निर्देशन गरेका छन् । राज राधीका ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता मनोज के कडोरी...

रानी अमेरीका गएपछि राजाहरुको बेहाल

कार्तिक २ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र रानीको मुख्य अभिनेत्री मलिना जोशी अमेरीका गए पछि अहिले अहिले निर्माण पक्षलाई चलचित्रको प्रचार प्रसारमा निकै बाधा पुगेको देखीएको छ । त्यसो त मलिना नेपालमै भएको भएपनि प्रचार प्रसारमा खास्सै प्रभाव नपर्ने चलचित्र बृतमा चर्चा चल्न थालेको छ । नेपाली बक्स अफिसमा सुपरफ्ल्प...