असार २९ मा वीराङ्गना कन्फर्म

काठमाडौं / शिल्पा पोखरेल र अनुप विक्रम शाहि अभिनित फिल्म वीराङ्गना असार २९ मा देश भर रिलिज हुने कन्फर्म भएको छ । निर्देशक राज बहादुर सानेले आफ्नो जनम दिनमा फिल्मको छायाँकनमा सहयोग गर्ने व्यक्तिहरु श्सस्त्र प्रहरीका नव नियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थी, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन गर्दै फिल्मको रिलिज डे...

दर्शक म सँगै रुन्छन्ः प्रदीप खड्का

दर्शक म सँगै रुन्छन्ः प्रदीप खड्का काठमाडौ । अभिनेत प्रदीप खड्काले लिलिबिलि प्रेमकथाले भरिएको मनोरञ्जनात्मक चलचित्र भएको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा लिलिबिलि प्रेमकथामा बनेको भएपनि आम चलचित्र भन्दा फरक भएको दाबी गरे । ‘अहिले बजारमा जे बिक्छ । मैले त्यही दिने कोसिस गरेको छु’ प्रदीपले भने ‘दर्शक च...

सबैका सामु ड्रेस फुस्किएर लज्जित यी बलिउड अभिनेत्री

मुम्बई – बलिउड अर्थात चमक धमक र भरपुर ग्ल्यामर । ग्ल्यामर भन्ने बित्तिकै बलिउड अभिनेत्री र उनीहले लगाउने फेसन । ती फेसन जसको चक्करमा बलिउड अभिनेत्री कयौं पटक पब्लिकका अगाडी लज्जित भए । यस्तै केही घटना घटेको छ, बलिउडका चर्चित अभिनेत्रीका साथमा पनि । उनीहरु केही इभेन्टमा इभेन्ट फोकस कम र ड्रेस मिलाउन फोकस ज्यादा भए । यो ...

आकाश र आंचल शर्मा अभिनित ‘ब्ल्याक’को ‘पलपल हरपल’सार्बजनिक

आगामी जेठ ११ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘ब्ल्याक’ को दोश्रो गीत रिलिज भएको छ । सार्वजनिक ‘पल पल हरपल’ बोलको गीतमा लिड कलाकार आकाश श्रेष्ठ र आँचल शर्मा फिचर छन् । आकाशको अँगालोमा आँचललाई बोल्ड अबतारमा देख्न सकिन्छ ।मुस्ताङको आकर्षक लोकेशनमा छायाँकन गरिएको गीतमा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । लामिछानेले ...

नायिका करिष्माले दिइन् कक्षा ९ को वार्षिक परीक्षा, भन्छिन् –‘पास हुनेमा ढुक्क छु’ (भिडियो)

काठमाडौं । करिष्मा मानन्धर नेपाली चलचित्र क्षेत्रकी बोल्ड एण्ड ब्यूटि सदाबहार नायिका हुन । उनको चर्चा अहिले पनि नेपाली चलचित्र बजारमा निकै हुने गरेको छ । पछिल्लो समय चलचित्रमा कम मात्रामा देखिने करिष्मा अभिनित चलचित्र ‘हिरोज’ आउँदो शुक्रबारदेखी प्रदर्शनमा आउँदैछ । सुन्दरताका कारण सधै चर्चामा आउने करिष्मा पछि...

अनमोल केसीको जन्मदिन: बाल्यकालमा यस्ता थिए अनमोल (तस्विर)

विक्रम सम्वत २०५१ साल चैत्र १६ गते बुवा अभिनेता भुवन केसी र आमा अभिनेत्री सुस्मिता बोम्जनको सुपुत्रको रुपमा जन्मिएका अनमोल केसी आजबाट २४ वर्षमा प्रवेश गरेका छन् । भुवन र सुस्मिताका एक्लो सन्तान अनमोल पछिल्लो पुस्ताका चर्चित नायक हुन् । ६ वर्षअघि चलचित्र ‘होस्टेल’बाट सिने नगरीमा मुख्य अभिनेताको रुपमा डेब्यू गरेका अ...

बलिउडका चर्चित र सुन्दरी नायिकाहरु नै श्रीदेवीकी छोरी जान्हवीको सुन्दरता देखेर छक्क, पहिलो फिल्मबाट नै धमाका मच्चाउने पक्का

हालै दुबईमा बाथटपमा डुबेर ज्यान गुमाएकी नायिका श्रीदेवीकी छोरी जान्हवीको सुन्दरता देखेर हेरेको हेरै नगर्ने ब्यक्ति सायदै होलान् । बलिउडमा बर्ष डेब्यू गर्ने तयारी गरिरहेकी जान्हवीको सुन्दरता देखेर बलिउडकर्मी, निर्माता निर्देशक र नायिकाहरु नै छक्क पर्ने गरेका छन् । उनी अभिनित चलचित्र ‘धडक’को सेटबाट केही तस्विर लिक भएपछि ...

करीनाको तस्बिर भाइरल

एक तस्बिर सामाजिक सञ्जालमा सेयर भए लगत्तै, यति बेला बलिउड अभिनेत्री करीना सामाजिक सञ्जालमा ट्रोलको सिकार भएकी छिन् । उनको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सिंगापुरमा आयोजना भएको समर फेसनमा पुगेकी करिनाले डीजाइनर मनिष मल्होत्राको लागी रैंप वाक गरेकी थिइन् । उक्त सोको केही तस्बिरहरू करीनाको साथीले आफ्न...

‘माछीले खाने’लाई करोड भ्युज, आश्मा र सरोजले काटे केक

नायिका प्रियंका कार्की र कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ले करोड भ्युजको केक काटेको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतको टीमले करोड भ्युजको केक काटेको हो । १ महिना अघि युट्युबमा अपलोड गरिएको गीतको भिडियोमा ६८ हजार लाईक र ३५ सय ६३ कमेन्टहरु आएक...

हरिवंशको बिर्सन लायक फिल्म‘शत्रु गते’

दर्शक हाँस्छन्, हँसाउनुपर्छ । बजारमा चल्छ, चलाउनुपर्छ । फिल्म हेरेपछि लाग्यो, पनि यस्तै मनोभावको उत्पादन हो । फिल्ममा दीपकराज गिरी–दिपाश्री निरौलाको प्रवेशले कतै यो फिल्मपनि ‘छक्कापञ्जा’ शृंखलाकै निरन्तरता त होइन भन्ने अनुमान त पहिल्यै थियो । तापनि यस फिल्मलाई ‘जात्रा’जस्तो सफल फिल्म निर्देशन गरेर आफ्नो कलात्मक...