काठमाडौँ। बंगलादेशको राजधानी ढाकामा सोमबारदेखि आयोजना हुने नेपाल कला सप्ताह भाग लिन विभिन्न विधाका नौ जना नेपाली कलाकार आज त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल ललितकला प्रतिष्ठानकी कुलपति एवं वरिष्ठ कलाकार रागिनी उपाध्यायको नेतृत्व रहेको उक्त कलाकार टोलीमा रमेशध्वज श्रेष्ठ, एसी सुमन, सुष्मा राजभण्डारी, गणेशकुमार ...





