चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’ मार्फत अभिनेता शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरको छोरी कबिता मानन्धर चलचित्रमा डेब्यु गर्दैछन् । चलचित्र ‘एउटा यस्तो प्रेमकहानी’ मार्फत यी दुइ सफल कलाकारका सन्तान नेपाली रजतपटमा प्रवेश गर्न लागेको चलचित्र निर्माण युनिटले राजधानीमा एक औपचारिक कार्यक्रमको आय...





