कन्डक्टरबाट कसरि साउथका स्टार बने रजनीकान्त ?

साउथका सुपरस्टार रजनीकान्तले हाल सलाई राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका छन् । फिल्मी करियर पछि 67 सालका उनि अब नयाँ नई पार्टीको साथमा आफ्नो राजनीतिक करियर सुरु गर्ने भएका हुन्। २०२१ मा हुने तमिलनाडु विधानसभा चुनावमा उनि पनि मैदानमा उत्रने भएका हुन्। रजनीकान्तले आफ्नो करियरको सुरुवात बसको कन्डक्टर बाट गरेका थिए त्यसै क...

श्रीदेविको निधनपछि पहिलोपटक सोनम कपुरको बिहेमा एकसाथ देखिए सबै परिवार

सोनम कपुर र आनन्द आहुजाको बिहे भईसकेको छ।अघिल्लो बर्ष भएको क्रिकेटर विराट कोहली र अनुष्का शर्माको बिहेको चर्चा सेलाउन नपाउदै सोनम कपुरको बिहेले बलिउडमा फेरी अर्को रौनक थपिदिएको छ। बलिउडका थुप्रै चर्चित हस्तीहरु सोनमको बिहेमा उपस्थित भएका थिए।चर्चित अभिनेता अनिल कपुरको छोरी र सोनम आफै बलिउडमा सफल हिरोइन भएको हुँदा ...

रेखाको फिल्ममा कमला हिरोइन

जाजरकोट : जाजरकोट खलंगाको शिव व्यावसायिक माध्यमिक विद्यालय कालेगाउँबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) दिएकी १५ वर्षीया कमला वली चर्चित अभिनेत्री रेखा थापा र जीवन रूपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीले बालविवाहको विषयवस्तु समेटेर बनाउन लागेको फिल्म ‘मालिका’ की नायिका छानिएकी छन् । अभिनयको ज्ञान छ ...

प्रियंकालाई प-यो ड्रेसको चिन्ता

भारतीय अभिनेतृ प्रियंका चोपडालाई यतिबेला ड्रेसको चिन्ता परेको छ । बेलायती राजकुमार ह्यारी र अभिनेतृ मेगन मर्केलको विवाहमा सहभागी हुन जान लागेकी प्रियंकालाई के लगाउने भनेर टेन्सन परेको छ । तीन वर्षदेखि मर्केललाई चिन्दै आएकी बलिउडकी प्रियंकालाई विवाह समारोहमा सहभागी हुन निम्ता आइसकेको छ । ह्यारी र मर्केलबीच विव...

छायांकनमा ‘प्रेमलिला’ बलिउड अभिनेता संग दीपशिखाको रोमान्स

चलचित्र ‘प्रेमलीला’ को अहिले धमाधम छायांकन भईरहेको छ । चलचित्रमा समाबेश “जाने क्या हुवा ए” बोलको हिन्दी गीतको केहि दिन अगाडी पोखरामा छायाँकन सकिएको छ । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् भने गीत मा नायिका दिपशिखा खड्का र नायक अली खान फिचरिङ्ग रहेका छन् । चलचित्रको नाम अनुसार चलचित्र लब स्टोरी जनरामा बनेको छ...

धेरैपछि चलचित्रमा फर्किएकी नायिका दिपशिखाको कपाल मुण्डनको रहस्य !

नायिका दिपशिखा खड्काले अहिले कपाल मुण्डन गरेकी छिन् । चलचित्र ‘प्रेमलीला’को धमाधम छायांकन भैरहेको बेला उनले कपाल मुण्डन पारेकी हुन् । फिल्मको छायांकन चलिरहेको बेलामा किन कपाल मुण्डन गर्नु भएको त ? भनेर प्रश्न गर्दा उनले भनिन् ‘यो मुण्डनको रहस्य भन्न मिल्दैन भनेर जवाफ दिएकी छिन् । उनको यो भनाईमा हामीले फिल्मकै ल...

बलिउड अभिनेत्री सोनमले प्रेमीसँग गरिन विहे

मुम्बई– बलिउड अभिनेत्री सोनम कपुरले प्रेमी आनन्द आहुजासँग मंगलबार विवाह गरेकी छिन्। मुम्बईमा आयोजित समारोहमा सोनम र आनन्द वैवाहिक बन्धनमा बाधिएका हुन्। अानन्द पेशाले व्यापारी हुन्। वैवाहिक समारोहमा परिवारका सदस्यका साथै बलिउडका कैयौ हस्तीहरुको उपस्थिती थियो। विहेमा सोनम रातो लेहंगामा सजिएकी थिइन्। समारोहमा सोनम ...

अन्तर्वार्तामै नायिकाको वक्षस्थलमा भ्यागुता छिरेपछि…(भिडियो)

जनक पाण्डे निर्देशित चलचित्र ‘बेबि आइ लभ यू’ जेठ १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रको फस्ट लुक सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति लक गरिएको हो । सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको चलचित्रलाई शिव न्यौपानेले निर्माण गरेका हुन । चलचित्रमा सन्तोष र पूजाका साथमा कलाकार सरोज खनाल र निर्मल शर्मा पनि...

यस्तो बनेर आयो अनुप बिक्रम शाहीको ‘झमक बहादुर’को ट्रेलर

नेपाली पनको झल्को दिने चलचित्र झमक बहादुरको अफिसीयल ट्रेलर प्रदर्शनमा आएको छ । चलचित्र झमक बहादुरमा खलनायकको भूमिकामा चर्चा कमाएका नायक अनुप बिक्रम शाही, मीन बहादुर तामाङ, यादव प्रसाद देवकोटा, सुजाता थापा, कल्याण अधिकारी, नियोना गुरुङ, राजु कमेडी, प्रबिन श्रेष्ठ र बाल कलाकार सुमिना दाहालको मुख्य भूमिका रहेको छ । ...

भारतीय अभिनेत्री करिष्मा कपूर नेपालमा(भिडियो सहित)

काठमान्डौं । बलिउड अभिनेत्री करिष्मा कपूर नेपाल आइपुगेकी छिन् । एक ब्यापारीक प्रयोजनका लागि उनी भारतबाट सोमबार बिहान ८ः३० मा नेपाल आइपुगेकी हुन् । मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ सेरेमोनीमा उनलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गरीएको हो । त्यसैको लागि उनी नेपाल आउन लागेकी हुन् । उनले मेरिगोल्ड ज्वेलर्सक...