निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको चलचित्र ‘अनुराग’को गीत शुक्रबार चार बजे युटुब च्यानल ओ यस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । “यस्तो साथी तिम्रो बन्छु म…” बोलको गित उत्कृष्ट बनेको निर्देशक चौलागाईंले बताएका छन् । गीतलाई सरोज पोखरेलको संगीतमा अन्जु पन्त र सुगम पोख्रेलले गएका छन भने निर्देशक चौलागाईको...





