ऋचाको ‘सुनकेसरी’काे कमाइ कति छ ?

काठमाडौँ । नायिका ऋचा शर्माको फिल्म ‘सुनकेसरी’ ले राम्रो व्यापार गरिरहेको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह(निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् । गत शुक्रबारबाट रिलिज भएको फिल्मले ३ दिनमा ८३ लाख कलेक्सन गरेको थियो भने र चार दिनमा आइपुग्दा ९६ लाख कमाइ गरको बताइएको...

फिल्म बनाउँदै मिना ढकाल, मुख्य भूमिका पनि अाफ्नै

काठमाडाैँ। चर्चित हाँस्यकलाकार मनोज गजुरेको पूर्व पत्नी मिना ढकालले केही महिना अघि मनोजसँगको २२ वर्षीय वैवाहिक सम्बन्ध छाेड्दै डिभोर्स दिएकी थिइन् । डिभोर्स भएलगतै मिनाले आफ्ना गीतहरू पनि सार्वजनिक गरिसकेकी छिन् । उनकाे पहिलाे गितले भने लाइकभन्दा धेरै डिसलाइक पाएकाे थियाे । उनकाे दाेस्राे गित केहि समय अघिमात्र सर्...

रेखाकाे ‘मालिका’ को छायाङकन जाजरकोटको दरबारमा

काठमाडौँ । नायिका तथा निर्मात्री रेखा थापाको फिल्म ‘मालिका’ को छायाङकन भइरहेको छ । रेखाको निर्माण र निर्देशनमा उक्त फिल्मको केही दिनदेखि जाजरकोटको दरबारमा गीतको छायाङ्कन भएको हो ।काठमाण्डौबाट सुरु भएर कोहलपुर हुँदै जाजरकोटमा छायाङ्कन भइरहेकाे रेखाले जानकारी दिएकाे छ । फिल्मको सम्पूर्ण छायाङ्कन अबको दश दिनमा सकि...

चलचित्र ‘चि मुसी चि’ को पहिलो गीत सार्वजानिक(भिडियोसहित )

काठमाडौँ । चलचित्र ‘चि मुसी चि’ को पहिलो गीत सार्वजानिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रममा ‘तिमीले माग्छौ भने’ रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर रहेको छ । सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा फिल्मका दुई लिड कलाकार सुनिल क्षेत्री र अलिशा शर्माको फिचर ...

‘बेबी आइ लभ यू’ को रोमान्टिक गीत सार्वजनिक (भिडियोसहित )

काठमाडौं । चलचित्र ‘बेबी आइ लभ यू’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘कहानी तेरो र मेरो’ बोलको गीतमा नायक सन्तोष खड्गी र नायिका पुजा तिवारीको दमदार अभिनय देख्न सकिन्छ । गीतमा नायक खड्गी र सुजम नेपालीको स्वर छ भने शब्द तथा संगीत पनि सन्तोषकै हो । सरोज अधिकारीको कोरियोग्राफी रहेको भिडियोमा सुरज आचार्यको सिनेम्...

ए मेरो हजुर ३’मा अनमोल र सुहानीको रोमान्स पक्का

सफल चलचित्र ‘ए मेरो हजुर’को सिक्वेल ए मेरो हजुर ३ मा अभिनेता अनमोल केसी र झरना थापाकी छोरी सुहानी थापाको जोडी रहने पक्का भएको छ । झरना पुत्री सुहानिको यो डेब्यु चलचित्र हुनेछ भाद्र महिना देखि छायांकनमा जाने चलचित्रमा विदेशमा बसेर पढ्दै गरेकी सुहानी र अनमोललाई शनिबार निर्माता सुनिलकुमार थापा र निर्देशक झरनाले अन...

चलचित्र कृ अभिनेता अनमोल र अभिनेत्री नीता उत्कृष्ट

दशौं ‘डि सिने अवार्ड’ सम्पन्न भएको छ राजधानी स्थित रास्ट्रिय सभा गृहमा सम्पन्न अवार्ड अन्तर्गत उत्कृष्ट चलचित्रको अवार्ड ‘कृ’ले जितेको छ । निर्माता भुवन केसीले उत्कृष्ट चलचित्रको अवार्ड जित्दै गर्दा सोहि चलचित्रबाट स्टार अभिनेता अनमोल केसीले उत्कृष्ट अभिनेताको अवार्ड चुमे । अनमोल स्टेज चढ्दा ताली र हुटिङ बज्यो । यस...

आमिरले राखे महाभारत’मा दिपिकालाई द्रौपदी र अमिताभलाई धृतराष्ट्र बन्न प्रस्ताव

बलिउड अभिनेता आमिर खान यतिबेला आफ्नो फिल्म ‘ ठग्स अफ हिन्दुस्तान’ को सुटिङमा व्यस्त छन्। यसपछि उनी आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ सुटिङ शुरु गर्नेछन्। महाभारतको बनाउने घोषणा भएपनी यसका सबै पात्रहरु भने छनौट भईसकेको छैन।भारतीय मिडियाका अनुसार आमिर खानले ‘महाभारत’मा सलमान खानलाई कृष्णको भूमिकामा अभिनय गर्न प्रस्त...

आकाश र आंचलको जोडी भदौ १ गते बाट हलमा

जेठ ११ गते लाइ आफ्नो प्रदर्शन मिति तोकेको चलचित्र ‘ब्ल्याक’ को प्रदर्शन मिति फेरबदल भएको छ । बैशाख अन्तिम सातासम्म नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघ बीचको शेयर बाँडफाँडको विषयमा भएको विवाद र जेठ पहिलो सातादेखि घोषणा गरिएको (यसअघि नै सहमतिमा स्थगित) आन्दोलनको कारण प्रचार प्रसारमा प्रभाव परेको कारण देखाउँदै चलचि...

सौगातको ‘माछा माछा’ छायांकनमा

सहरीया जीवनमा अभ्यस्त हुन संघर्षरत तीन युवाको कथा समेटिने चलचित्र ‘माछा माछा’ छायांकन । सुनिल गुरुङको निर्देशनमा बन्ने चलचित्रको सोमबार राजधानीस्थित गौरीघाटबाट छायाँकन सुरु भएको हा । चलचित्रमा सौगात मल्ल, विजय बराल र अनोज पाण्डे,प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ, भोलाराज सापकोटा, कमलमणि नेपाल र पुस्करको प्र...