काठमाडाैँ। चलचित्र ‘चङ्गाचेट’ को प्रदर्शन मिति भने तय भएकाे छ । यो चलचित्र भदौ १५ मा रिलिज हुने पक्का भएको छ । दिपेन्द्र के खनालकाे निर्देशन र माधव वाग्लेले निर्माण गरेको चलचित्र ‘चङ्गाचेट’ मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा ,रविन्द्र झा, सन्दिप क्षेत्री,सुरक्षा पन्त मुख्य भूमिकामा छन् । ...





