श्रावण ११ गते रिलीज हुने चलचित्र ‘चि मुसी चि’को शिर्ष गीत सार्बजनिक गरिएको छ । मंगलवार यू ट्युब मार्फत उक्त गीत सार्बजनिक गरिएको हो । सन्तोष पोखरेलको शब्द र करणराज कार्कीको संगीत रहेको गीतमा सुजाता पाण्डेको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा नायिका नम्रता सापकोटाले आकर्षक नृत्य गरेकी छन् । भिडियोमा प्रमूख कलाकारहरु सुन...





