काठमाडौं। बलिउड अभिनेता सलमान खानका भाई तथा फिल्म निर्माता अरबाज खान पक्राउ परेका छन्। आइपीएलको सट्टेबाजी प्रकरणमा मुछिएका अरवाजलाई प्रहरीले सोधपुछका लागि प्रहरी कार्यालय झिकाएको हो। शुक्रबार बिहान अरबाजको बान्द्रास्थित निवासमा प्रहरीले नोटिस पठाए पछि उनी बयान दिन मुम्वइस्थित ठाने प्रहरी कार्यालय पुगेका थिए। स...





