एजेन्सी । बलिउड अभिनेता शाहरूख खान नयाँ चलचित्र ‘सेल्युट’ मा आबद्ध भएका छन् । अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिकमा बन्न लागेको यस चलचित्रमा सुरुमा नायिकाको भूमिकामा प्रियंका चोपडालाई गरिएको थियो । तर, आफू कल्पना चावलाको यस्तो बायोपिकमा नायिका बन्न लागेको भन्दै पन्छिएकी छिन् । यसपश्चात अर्की नायिका करिना कपु...





